• चण्डोलबाट म्याद गुज्रिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद

    काठमाडौँ । प्रहरी परिसरले काठमाडौंले चण्डोलको एक गोदमाबाट म्याद सकिएका र नयाँ मिति राख्न लागिएका ३ करोडभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । प्रहरीले गोदामका मालिक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार र स्टोर किपर अनिल मगरलाई पक्राउ गरेको छ । बरामद सामानहरूमा बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु...

  • कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

    महेन्द्रनगर । कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । उनका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी...

  • महिलालाई बन्धक बनाएर हत्या गर्ने पक्राउ

    काठमाडौं । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् । माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका-१४ नयाँ बस्तीबाट सोमबार नियन्त्रणमा लिएको हो ।...

  • ‘प्रहरी हुँ, तिम्रो दाजुलाई कारागारबाट रिहा गर्दिन्छु’ भन्दै ठगी गर्ने एक पक्राउ

    काठमाडौँ । ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा अर्नामा गाउँपालिका बस्ने ३० वर्षीय मोहम्मद जाबिर रहेको प्रहरीले जनाएको छ । जाबिरले सिरहा बरियारपट्टी गाउँपालिका–४ का मुकेश कुमार साहलाई झुटो आश्वासन देखाएर ठगी गरेको पाइएको छ । मुकेश कुमार साहको दाई २३ वर्षीय शिव ...

  • सिरहामा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

    काठमाडौँ । सिरहाबाट जुवा खेलिरहेको अवस्थामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मिर्चैया नगरपालिका–६ कटारी चौकस्थित होलिडे होटलमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु मिर्चैया नगरपालिका–८ बस्ने २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ वर्षीय दिलिप नायक, २५ वर्षीय...

  • जुम्लाको चन्दननाथ मन्दिरका मूर्ति चोरी गरेको आरोपमा तीन जना प्रक्राउ

    जुम्ला । जुम्लाको चन्दननाथ मन्दिरबाट चार वर्ष पहिले चोरी भएका मूर्तिमध्ये थप दुई वटा मूर्ति भेटिएका छन् । २०७३ साल मंसिर ११ गते मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये विष्णु र भगवती सरस्वतीको मूर्ति भेटिएको प्रहरीले जानकारी दिएको छ । जुम्लाका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार विशेष सूचनाका आ...

  • ५ वर्षे बालकलाई निर्मम करणी : बेहोस भएपछि घाँटी थिचेर हत्या

    जनकपुर । घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा ९सालो० रूपेश सदा भेटिएपछि ‘माछा मार्न जाने हो रु’ भन्दै सोधे । रूपेश भिनाजुसँगै जान तयार त भए, तर माछा दिनुपर्ने सर्तमा । लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्य...

  • बलात्कार घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ

    बझाङ । बलात्कार घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिका, खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै मिलेमतोमा ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई ...

  • किशोरी बलात्कारका ५ जना अभियुक्त कारागार चलान

    बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। पक्राउ परेका सिगास गाउँपालिका–८ का खड...

  • वैदेशिक रोजगार ठगीका फरार अभियुक्त पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगार ठगीका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भिमबहादुर तामाङलाई पक्राउ गरी फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालत काठमाडौंमा बुझाएको छ। ठगी मुद्दामा उनलाई वैदेशिक रोजगार न्यायाधिकरणले २०७४ भदौ ११ गते १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरिवान...