ललितपुर । प्रहरीले ललितपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ। महालक्ष्मी नगरपालिका ३ महर्जन चोकस्थित सुनिल महर्जनको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो। पक्राउ पर्नेमा महालक्ष्मी ३ का अनिल महर्जन, मनोज दाहाल, केदार नेपाल, दिनेश केसी, भक्तपुर दधिकोटका आनन्द लामा, ललितपुर ९ का विजय जिम्बा,...
अपराध
-
-
कोरोनाको नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसा...
-
भालुको पित्तसहित ढोरपाटनबाट एकजना पक्राउ
बागलुङ । ढोरपाटनमा भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका छन्। ढोरपाटन नगरपालिका वडा नम्बर ४ को हुन्द्रफेदीमा बस्दै आएका ४२ वर्षीय चित्र बहादुर शेरवुर्जालाई भालुको पित्तसहित प्रहरीले रंगेहात पक्राउ गरेको हो । सुराकीको आधारमा खानतलासी...
-
समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन
कास्की । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्न निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिव सहितलाई बोलाएर गरेको छलफलपछि समितिले बुधबार सो निर्देश गरेको हो । समितिका सभापति दीपक कोइरालाले बैठकमा रातो किताबमा परेका योजनालाई ...
-
सशस्त्र प्रहरीका हवल्दार घुससहित पक्राउ
महोत्तरी । महोत्तरीमा घुससहित सशस्त्र प्रहरीका हवल्दार पक्राउ परेका छन् । बुधबार महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुस रकम सहित सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार सहित २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरी गौशाला नगरपालिका ५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्...
-
५ वर्षीय छोराको हत्या गर्ने सौतेनी आमा जेल चलान
महोत्तरी । महोत्तरी जिल्ला अदालतले छोराको हत्या आरोपमा एक आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले छोरा ५ वर्षीय रितेश यादवलाई हत्या गरेको आरोपमा अदालतले उनलाई आज पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ । सोही घटनामा संलग्न रहेको आरोप...
-
बालाजुस्थित म्याद नाघेका खाद्य सामग्रीमा रि–लेबलिङ गर्ने कारखानामा छापा
काठमाडौं । काठमाडौँको बालाजुस्थित म्याद गुज्रिएका खाद्य सामग्री लेबलिङ गरेर नयाँ मिति राख्ने ‘अवैध कारखाना’मा अपराध महाशाखा र वाणिज्य विभागले छापा मारेको छ । मङ्गलबार काठमाडौँ महानगरपालिका–१६ स्थित अगद नेपाल भेन्चर प्रालिमा छापा मारेर कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले बताउनुभय...
-
सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–६ बाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय अगबर अन्सारी छन् । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली बरामद गरेको...
-
स्रोत नखुलेको ८५ लाख नगदसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रम...
-
अनेरास्ववियूको नेता अधिकारीलाई आक्रमण गर्ने नेविसंघ र तरुणदलका नेता पक्राउ
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन रामेछापका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य सागरहरी अधिकारीलाई भौतिक आक्रमण गर्ने नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र युवा संगठन तरुण दलको नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले एकसात अघि काठमाडौँको कोटेश्वारमा अधिकारीलाई आक्रमण गरी घा...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 176
- Next Page »