काठमाडौं । पार्टी एकताका लागि निरन्तर वार्ता चलिरहेको छ । तर, आज एमालेका दुवै पक्षले बैठक बोलाएका छन् । संस्थापन पक्षले बालुवाटारमा दिनको ४ बजे बैठक राखेका छन् । पार्टीको आन्तरिक कारण भन्दै बुधबार स्थगित भएको एमालेको स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा पार्टीलाई फुट्नबा...
समाचार
-
-
गिरिराजमणि पोखरेलद्वारा रातु खोलाको दोहन रोक्न माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले रातु खोलाको दोहनले किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको र जनताको तटबन्धसमेत धरापमा परेकामा चिन्ता व्यक्त गरेका छन् । पूर्वशिक्षामन्त्री पोखरेलले बुधबार प्रेस वक्तव्य जारी गरी महोत्तरी जिल्ला बर्दिबास नगरपालि...
-
जुम्लाको रावतबाडा गाउँ एक साताका लागि सिल
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवरा...
-
मोरङको कर्सिया बजारमा आगलागी हुदाँ लाखौंको क्षति
रंगेली । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षती भएको छ। रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल र रंगेली २ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको छ। कोरोनाको समयमा खाजा पसल र फर्निचर उद्योगसमेत ...
-
त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी
काठमाडौँ । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताउनुभएको छ । बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्...
-
लागु औषध र भरुवा बन्दुकसहित दुई युवा पक्राउ
बागलुङ । लागु औषध र भरुवा बन्दुकसहित ढोरपाटनमा दुई जना पक्राउ परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ४ भाङ्गीका दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिबाङ पुगेको टोलीले दुई युवाहरुले घरमा लुकाई छिपाई राखेको करिब साढेँ २ किलो चरेस, ७ किलो गाजाँको धुलो र एक थान भरुवा बन्दुक सहित प...
-
अभिनेता अग्रहरिद्धारा अस्पताललाई ३० थान अक्सिजन सहयोग
काठमाडौँ। अभिनेता प्रमोद अग्रहरिले अस्पताललाई अक्सिजन सहयोग गर्नुभएको छ । उहाँले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहित सहयोग गरेका हुन् । परासी युवा समूहको व्यवस्थापनमा उहाँले उक्त सिलिन्डर अस्पतालका डा.मोहम्मद नुरुल होदालाई दिनुभएको छ ।‘अहिले सर्वसाधारण अप्ठ्यारोमा रहेका छन् । यस्तो बेल...
-
पैदल यात्रीलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक एक महिनापछि पक्राउ
धरान । गएको बैशाख २० गते राती कोशी राजमार्गको धरान ८ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको थियो। ठक्कर लगत्तै मोटरसाइकल चालक फरार भएका थिए। अस्थायी प्रहरी चौकीको अघि नै भएको उक्त दुर्घटना सिसिटिभीमा कैद भएपनि मोटरसाइकल नम्बर प्रष्ट देखिएको थिएन। ठक्कर दिने मोटरसाइकल चालक फरार भएपछि प्रहरीको निक...
-
हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा
दार्चुला । दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्...
-
घाँटीमा लिचीको दाना अड्किएर ६ महिने बालकको मृत्यु
धनगढी । लिचीको दाना घाँटीमा अड्किएर कञ्चनपुरमा ६ महिने बालकको मृत्यु भएको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाका छोरा वीरेन्द्रको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले बुधबार अपराह...