• चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

    काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताउनुभायो ।उहाँले भन्नुभयो, ‘दमकल, नेपाली सेना, प्रहरी र ...

  • पर्वतको महाशिला गाउँपालिकामा एक चितुवा मृतावस्थामा फेला

    पर्वत । पर्वतको महाशिला गाउँपालिकामा मृत अवस्थामा चितुवा फेला परेको छ ।महाशिला–५ लुंखुदेउरालीस्थित चिसापानी, कालिकादेवीस्थान सामुदायिक वनमा मङ्गलवार दिउँसो मृत अवस्थामा चितुवा फेला परेको हो । अन्दाजी दुई/तीन वर्षको उमेरको जस्तै देखिने चितुवा के कारणले म¥यो भन्ने खुलेको छैन । मृत चितुवालाई सव डिभिजन वन कार्यालय लुंखु...

  • लुम्बिनी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दै

    बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा दुई प्रदेशसभा सदस्यहरुले दिएको राजीनामा पढेर सुनाउने र सवै दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । । यसअघि प्रदेशसभा विशेष अधिवेशन बस्दै नबसी अन्त्य गरिएको थियो । प्रदेशसभाको बैठक...

  • तनहुँमा म्याग्दी अन्नपूर्णकी एक महिला मृतावस्थामा फेला

    म्याग्दी । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् ।तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्...

  • थप ६०८५ जनामा कोरोना संक्रमण , ६८९८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७ सय ८९ जना सक्रिय संक्रमित अवस्थामा रह...

  • म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि ,निको भए २२

    बेनी । म्याग्दीमा मंगलबार थप ३१ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ९ जना, मालिका गाउँपालिकामा १ जना , अन्नपूर्ण गाउँपालिकामा ४ जना , मंगला गाउँपालिकाका २ जना, धवलागिरी गाउँपालिकाका १ जना, जलजला गाउँपालिकामा १ जना गरी १८जनामा पिसिआर बिधिबाट र अन्नपूर्ण गाउँपालिकाक...

  • बनेपाको शिल हटाइयो : जिल्लामा सङ्क्रमित घट्दै

    काभ्रे । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको शिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा सङ्क्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ । शिल अवधिभर बनेपाले मर्निङवाक समेत गर्न दिएको थिएन । नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपनाई अत्यावश्यक से...

  • उपेन्द्र यादवलाई पनि निष्कासन गर्ने ठाकुर पक्षको निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरे लगत्तै, ठाकुर पक्षले पनि यादवलाई निष्कासन गर्ने निर्णय गरेको हो । उपेन्द्र यादवलाई निष्कासनको निर्णय ...

  • चट्याङ लागेर बागलुङको बडिगाडमा १२ वर्षीय बालकको मृत्यु

    बुर्तिबाङ । चट्याङ लागेर बडिगाडमा एक बालकको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिक वडा नम्बर ५ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको स्थानीय राजन पाइजाले जानकारी दिनुभयो । चट्याङ लागेर गम्भीर भएका पेमीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको पाइजाको भनाई छ । ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्...

  • नदीजन्य पदार्थ ढुवानी नगर्न उच्च अदालतको अन्तरिम आदेश

    काठमाडौँ । नदीजन्य पदार्थ ब्यबस्थापन सम्बन्धि जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्र दाङले गत जेठ १४ गते गरेको निर्णय बिरुद्ध उच्च अदालत तुलसीपुरले आज मंगलबार अन्तरिम आदेश जारी गरेको छ । नदीजन्य पदार्थ ब्यबस्थापन सम्बन्धि संकट ब्यबस्थापन समितिको गत जेठ १४ गतेको निर्णयको बुँदा नम्वर ५ मा ढुंगा,गिट्टी र बालुवा (नदीजन्य ...