काठमाडौं । महामारीको समयमा अनुचित व्यापारिक क्रियाकलाप नर्गन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीहरुलाई आग्रह गरेको छ । महामारीको अवस्थामा बजार व्यवस्थित बनाउन सबै पक्षले भूमिका खेल्नु पर्नेमा केही व्यापारीहरुबाट अनुचित क्रियकलाप भएको गुनासो आएको विभागले जनाएको छ । ‘बजारमा अस्वभाविक मूल्य वृद्धि भए...
समाचार
-
-
पर्सामा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा
काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ । पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भएका साहेव शेख, पोखरियाका हनिफ हुसेन, विन्दवासिनीका भोल...
-
अधिकांश पुरानै मन्त्री दोहोर्याउने प्रधानमन्त्री ओलीको तयारी
काठमाडौं । बिहीबार प्रधानमन्त्रीमा पुन:नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्याउने तयारी गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् । यसपछि मन्त्रीहरुको शपथ हुनेछ । ‘पुरानै मन्त्रीहरुलाई पुनः शपथ गराउने तयारी भइरहेको छ । माधव नेपाल र जसपाका नेताहरुसँग कुरा गर...
-
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने सन्दर्भमा उनीहरुबीच भेटवार्ता भएको थियो । खोप लगाएर आराम गर्ने ठाउँमा एउटै समय...
-
स्याङ्जामा गाउँमै कोरोना परीक्षण
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “विश्वव्यापी महामारीक...
-
काँग्रेसद्वारा गुल्मीको जिल्ला अस्पताललाई ५० सिलिन्डर अक्सिजन सहयोग
गुल्मी। अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्र...
-
उदयपुरमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप
काठमाडौँ । उदयपुरमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने राख्ने निर्णय गरिएको छ । यसअघि वैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । कोरोना संक...
-
रुपन्देहीमा दैनिक ७ सय सिलिण्डर अक्सिजन अपुग
बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको उपचारका लागि दैनिक सात सय सिलिन्डर अक्सिजन अपुग देखिएको छ । सरकारी र निजी अस्पतालमा दैनिक कम्तीमा १६ सय सिलिण्डर अक्सिजन खपत भइरहेको छ, तर जिल्लाका तीन उद्योग पूर्ण क्षमतामा चल्दा सरदर ११ सय सिलिण्डर मात्रै उत्पादन हुन्छ । तर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले दैनिक ७ सय...
-
चिकित्सक,आइसियु र भेण्टिलेटरविहीन मुस्ताङ
मुस्ताङ । अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ । मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना सङ्क्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा सङ्क्रमित पुगेका छन् । सङ्क्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आ...
-
नेकपा एमालेका वरिष्ठ नेपालले बोलाए बैठक
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षधर नेताहरुलाई बैठक राखी हिजो अध्यक्ष केपी ओलीसँग भएको सहमतिबारे जानकारी गराएका छन् । आफू निकट शीर्ष नेताहरुसँगको बैठकपछि केन्द्रीय सदस्यहरुसित बैठक राखेका छन् । दिउँसो २ बजे केन्द्रीय सदस्यहरुलाई भर्चुअल माध्यममार्फत बैठक राखेका हुन् । बैठकमा २०७५ जेठ...