बेनी । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीका कृष्ण सुवेदी चयन हुनुभएको छ ।स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकबाट जिल्लाकाे बेनी नगरपालिका वडा नम्बर ६ का सुवेदी सर्वसम्मत रुपमा गण्डकी प्रदेश समितिको संयोजकमा चयन हुनुभएको ह...
समाचार
-
-
रिटहरुमाथिको सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित
काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनबारे परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित भएको छ । पुनर्गठित इजलासमा दोहोरिएका न्यायाधीशहरुबारे महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलहरुले प्रश्न उठाएपछि विवाद सुरु बढेको छ । न्यायाधीश दीपककुमार कार्की र आनन्...
-
थप ३४७९ जनामा कोरोना संक्रमण , ६६३६ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ४ सय ७१ र एन्टिजेन विधिबाट ३ हजार २ सय ६२ जनामा परिक्षण गर्दा ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ८९ हजार २ सय १७ जना रहेका छन् । पछिल्लो २४ घ...
-
राष्ट्रपति भण्डारीद्धारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी
काठमाडौैं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्र...
-
अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोटमा परेर ११ जनाको मृत्यु
काबुल । अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ । अधिकारीहरुका अनुसार शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिका समेत रहेका छन् । निकै शक्तिशाली बिस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खों...
-
चुरे दोहनविरुद्ध प्रर्दशन गर्ने नेविसंघका ९ नेता पक्राउ
काठमाडौं । चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ९ जना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गोंगबुबाट पक्राउ गरेको छ । सरकारले ल्याएको चुरे नीति गलत भएको भन्दै विरोध प्रदर्शन गर्ने नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले गोंगबु चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसंघका महामन...
-
खनाल-नेपाल समूहको बैठकबाट पारित १० बुँदे प्रस्ताव सार्वजनिक
काठमाडौँ । नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ । आफू पक्षीय स्थायी कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु आइतबार सार्वजनिक गर्दै नेता माधव नेपालले पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात भएको ब...
-
कर्णाली प्रदेशमा थपिएका दुई मन्त्रीले लिए शपथ
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट थपिएका दुई मन्त्रीले शपथ लिएका छन् उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । सत्ता साझेदार नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी बन्नका लागि काँग्रेस संसदीय दलले शुक्रबार २ जनाको नाम सिफारिस गरेको थियो । नेकप...
-
करेन्ट लागेर एक जनाको मृत्यु
उदयपुर । चौदण्डी गढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आज बिहान बेल्टार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा विद्युत्को काठको मक्किएको पोल ढलेको र सडकमा विश्वकर्मालाई अचानक करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्...
-
नाइजेरियामा बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु
एजेन्सी । बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ । देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ । घटनास्थलबाट प्रहरीले सु...






















