• बेनीमा दोस्रो कोरला व्याडमिन्टन कप प्रतियोगिता सुरु

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल कबर्डहलमा आज (शुक्रवार)देखि दोस्रो कोरला व्याडमिन्टन कप प्रतियोगिता–२०८० सुरु भएको छ । म्याग्दी कोरला यातायात प्रालिको आयोजना र जिल्ला व्याडमिन्टन संघ म्याग्दीको सहआयोजनामा दोस्रो व्याडमिन्टन कप प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको बेनी नगरपालिकाका नगर...

  • मन्त्री जुग्जालीद्धारा महभिरको पहिरो निरिक्षण

    महभिर । म्याग्दीको मालिका गाउँपालिका–४,महभिरको पुरै वस्ती पहिरोको जोखिममा परेको छ । वस्ती माथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ । वडा सदस्य गर्वे गुरुङले काले कामी,  रबीलाल घर्ति र कमारी घर्तीकाे घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुभयो । “पहाडको फेदीबाट...

  • व्याजदर घटाउन म्याग्दीका उद्योगी, व्यवसायीको बैंकर्ससमक्ष माग

    बेनी ।म्याग्दीका उद्योगी, व्यवसायीहरुले बैंकको व्याजदरमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार बेनीमा आयोजना गरेको वर्तमान वित्तीय अवस्थासम्बन्धी विषयमा उद्योगी, व्यवसायी र बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरुबीच अन्तत्र्रिmया कार्यक्रममा उद्योगी, व्यवसायीहरुले यस्तो बताएका हुन् । कार...

  • सबै राष्ट्रसेवक कर्मचारीले अपनत्व हुने निजामती सेवा ऐन ल्याउन माग

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीले सबै कर्मचारीले अपनत्व हुने गरी निजामती सेवा ऐन ल्याउन माग गरेका छन । जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने मालिका गाउँपालिका म्यादीमा कार्यरत कर्मचारीहरुले माग गरेका छन्  । निजामती से...

  • दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग

    दग्नाम । रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभाेग्य खाद्यान्न समाग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामकी ९९ वर्षिया एकल महिला तथा बृद्धा नन्दकुमारी गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनले  २० हजार रुपैयाँ  बराबरको चा...

  • महभिरको ओडारबोटमा पहिरोले दुई घर पुरिए,१६ घर जोखिममा

    बेनी । बुधबार विहान राती वस्ती माथिबाट खसेको पहिरोले जिल्लाको मालिका गाउँपालिका–४,महभिर स्थित ओडारबोटका दुई घर पुरिएकाे  छ। २ बजे वस्ती माथिको सिद्धथान भिरबाट खसेको पहिरोले स्थानीय काले कामी र रबिलाल घर्तीको घर पुरेको हो । भारी वर्षा संगै खसेको पहिरोले कालेकामीको एक तले र घर्तीको दुई तले पक्की ढुङ्गे घरमा पुर्ण क्षत...

  • बेनीमा राष्ट्रिय सहकारी बैंकको सहकारीको स्तरीकरण कार्यक्रम (केयर) समिक्षा

    बेनी । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको दोस्रो चरणमा सञ्चालन हुने केयर कार्यक्रमको समिक्षा कार्यक्रम मंगलबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा लोकदिप बचत तथा ऋण सहकारी संस्थाकोले केयर समिक्षा कार्यक्रम आयोजना गरेको हो । केयर सम...

  • पश्चिम नेपाल सहकारीको १६औं साधारणसभा

    म्याग्दी । पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा शनिवार दरबाङमा सम्पन्न भएको छ । संस्थाले गएको आर्थिक वर्ष २०७९÷०८० को अन्त्यसम्ममा शेयर पुँजी कुल १२ करोड ९५ लाख १८ हजार दुईसय रुपैयाँ पु¥याएको छ ।यसैगरी सोही आवमा निक्षेप सङ्कलनतर्फ ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ रहेको छ भने ७४ करोड च...

  • सडकमै सुते शिक्षकहरू

    काठमाडौँ । राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राख्दै बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले असोज ५ गते नेपाल शिक्षक...

  • पहिरोले पुरिएर बेलीमा एकजनाको मृत्यु

    दरबाङ । । म्याग्दीको मालिका गाउँपालिका–२,स्थित बेलीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । वडा अध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार ,विहान करिब पौने आठ बजेको समयमा गोठबाट घरतर्फ फर्किने क्रममा जेमखोलाको पहिरोले पुरिएर  फुल्वाङका  ४८ वर्षिय तिर्थबहादुर बिकको घटनास्थलमै मृत्यु भएको हो । जेसीबी ,स्थानीयबासी र जनप्रतिनिधिले...