बेनी शनिबार फागुन ११ गते । रघुगंगा गाउँपालिका ५ झिँमा शनिबार सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधी रघुगंगा मावि राँखु पिप्लेले जितेको छ । १० स्वर्ण ५ रजत र ४ काश्य गरी कुल १९ मेडल प्राप्त गरी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेको हो । ...
समाचार
-
-
निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित
धु्रबसागर शर्मा म्याग्दी शनिबार फागुन ११ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पहिलो पटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको वृहद् निशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित भएका छन् । म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमान्डौ र बेनपा २ को सह आयोजनामा संचालन गरिएको ...
-
बुद्ध एकेडेमीको १३ औं बार्षिकोत्सक ःशिक्षामा लगानी बढाउन सुझाव
बेनी शनिबार फागुन ११ गते । ‘सम्येक सक्षमताका लागि शिक्षा’ भन्ने मूलमन्त्र सहित २०६३ सालमा स्थापित भएको म्याग्दीको बेनी नगरपालिका, २ बगरफाँट स्थित बुद्ध एकेडेमीले आफ्नो १३ र्औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ भव्यरुपमा मनाएको छ । पाँच दिनसम्म खेलकुद लगाएतका विविध कार्यक्रमहरुको आयोजना गरी शुक्रवार वा...
-
दिपक माविको ६० औं बार्षिक उत्सव तथा अभिभावक दिवस
धन बहादुर रोका मगर (समिर) बेनी शुक्रबार फागुन १० गते । बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यामिक विद्यालयले ६० औं बार्षिक उत्सब तथा अभिभाबक दिबस विविध कार्यक्रम गरि मनाएको छ। बि संं २०१६ सालमा स्थापना भएको विद्यालयले ६० औं जन्मोउत्सव मनाएको हाे। १६० जना बिद्यार्थी अध्ययनरत रहेको विद्यालले ६०...
-
रघुगंगामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
अनिल पौडेल बेनी शुक्रबार फागुन १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका वडा न ५ झिँमा गाउँपालिका स्तिरिय अन्तर माध्यमिक विद्यालय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ ।रघुगंगा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देविन्द्र केसीले गाउँ गाउँमा...
-
मंगला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी महेन्द्ररत्न बरंजालाई
सिजन रोका बाबियाचौर बिहिबार फागुन ९ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न अन्तर मावि छात्रछात्रा स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बरंजाको महेन्द्ररत्न माविले जितेको छ । ११ वटा स्वर्ण, ६ वटा रजत र ९ वटा कास्य पदक जितेर पहिलो भएको महेन्द्ररत्नले रनिङ्ग शिल्ड, ट्रफि, मेडल र...
-
म्याग्दीमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
बेनी बिहिबार फागुन ९ गते । म्यादीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सो ्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । आठांै राष्ट्रिय खे...
-
वाईडवडी विमान खरिद प्रकरणको अनुगमन फितलो भएको भन्दै सांसदहरुको असन्तुष्टि
काठमाडौं विहिबार फागुन ९ गते । सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिका काम कारवाही प्रभावकारी नभएको भन्दै असन्तुष्टी जनाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले समितिका कामकारवाही प्रभावशून्य रहेको भन्दै सभापतिसँग आक्रोश पोखे । लेखा समिति ...
-
सुनचाँदी व्यवसायी संघद्धारा जिल्ला प्रहरीलाई टेलिभिजन सहयोग
म्याग्दी, सोमबार फागुन ६ गते । म्याग्दी सुनचाँदी व्यवसायी संघले जिल्ला प्रहरी कार्यालयलाई टेलिभिजन सहयोग गरेको छ । आईतवार आयोजित एक कार्यक्रमका बिच संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, संघका केन्द्रिय सदस्य रामकृष्ण बराईली, संघका पूर्व अध्यक्ष...
-
दुर्घटनामा घाइते बाराका प्रजिअको उपचारको क्रममा निधन
काठमाण्डौं सोमबार फागुन ६ गते । दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको उपचारको क्रममा सोमबार निधन भएको छ । गत माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिकै उनी सवार ना १ झ १६३३ नम्बरको स्कर्पियो जीप दुर्घटनामा ...













