• लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

    झापा । झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मंगलबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । उनकाअनुसार खत...

  • ७८ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको...

  • भन्सार छलेर ल्याएको १६७ थान मोबाइलसहित एक पक्राउ

    काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका(६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो । भन्सार छली ल्याएका विभिन...

  • आगलागी पीडितलाई तत्काल राहत र पुनर्निर्माणको व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ दोभान बजारमा भएको आगलागी प्रति दुःख व्यक्त गरेका छन् । उनले यस्ता घटना दुःखद भएपनि पीडितलाई तत्कार राहत र पुनःस्थापनाको व्यवस्था सरकारले गर्ने घोषणा गरे । झापाको विर्तामोडमा निर्मित प्रदेश गौरव भिलेजको उद्घाटन गर्दै उनले उद्धारमा जुट्...

  • बेलायतका लागि नवनियुक्त राजदुत रेग्मीले गरे पदबहाली

    लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले पदबहाली गरेका छन् । श्रीमतीसहित लन्डन सोमबार आइपुगेका उनले २१ औं राजदूतको रुपमा पदबहाली गरेका हुन् । राजदूत रेग्मीलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट प्रवक्ता रोशन खनाल, सैनिक सहचारी लगायत दूतावासका अन्य कर्मचारीले स्वागत गरे । स्य...

  • जुत्ताको तलुवामा चरेश लुकाएर भाइलाई कारागारमा भेट्न जाँदा पक्राउ परे दाइ

    काठमाडौं । पर्साको वीरगञ्ज कारागारमा कैदीबन्दीलाई भेट्न आएका व्यक्ति १० ग्राम चरेशसहित पक्राउ परेका छन्। प्रहरीले मंगलबार बिहान साढे १० बजे सिन्धुपाल्चोकका २२ वर्षीय मिङ्मा शेर्पालाई पक्राउ गरेको हो। उनी थुनामा रहेका २० वर्षीय भाइ लाक्पा शेर्पालाई भेट्न पुगेका थिए। उनले एउटा झोलामा दाइलाई दिनका लागि जुत्ता ल्याएको प...

  • नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा हुने

    बेनी । नेपाल मगर विद्यार्थी संघको रजत जयन्ती तथा ११ औं राष्ट्रिय विस्तारित भेला म्याग्दी ,सदरमुकाम बेनीमा हुने भएको छ । केन्द्रीय समितिको आयोजना र नेपाल मगर विद्यार्थी संघ ,म्याग्दीको व्यवस्थापनमा आगामी फागुन २७ र २८ गते रजत जयन्ती समारोह तथा ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा आयोजना हुने व्यवस्थापक नेपाल मगर विद्या...

  • विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा समिति गठन

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेको छ। गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरिएको हो। सरकारका प्रवक्ता पार्वत गुरूङले वार्ता टोली गठन गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिए। वि...

  • ब्राउन सुगरसहित ४ जना पक्राउ

    इलाम । इलाम नगरपालिका–७ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका–१० का २३ वर्षीय दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षीय प्रवेश तिरुवा विक, इलाम नगरपालिका–५ का ३५ वर्षीय योगेश राई र फिदिम नगरपालिका–१० का २३ वर्षीय अनिल लिम्बू रहेका छन् । सोमबार ५ बजे विशेष सुचनाका आधारमा...

  • गाउँपालिका अध्यक्ष राउतको गाडीबाट ८ लाख बरामद

    जनकपुर । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूसवापत सेवाग्राहीसँग लिएको ८ लाख रुपैयाँ बरामद गरेको छ । सोमबार साझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले छापा मार्दा गाउँपालिको अध्यक्ष राउतको गाडीबाट घुस वापतको ८ लाख रुप...