वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुरको–मकवानपुरगढी गाउँपालिकामा आसपास क्षेत्रभित्र बसोबास गरी सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार संलग्न रहेको ‘मकवानपुरगढी पत्रकार समाज’ संस्था स्थापना भएको छ । हेटौँडामा भएको पत्रकारको भेलाले सरिता दाहाल अध्यक्ष रहने गरी नौ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्...
समाचार
-
-
उदयपुरमा बालविवाह दर घट्यो, एक वर्षमा वर्ष दुईवटा मात्र उजुरी
उदयपुर । उदयपुरमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विगतमा उदयपुरमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षदेखि घटेर यस वर्ष दुईवटा मात्र उजुरी परेको छ । बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ । प्रहरीमा निवेदन आएपछि कानूनी कारवाही गर्ने र बालविवाह गर्न लागेकालाई...
-
दुई दिनदेखि बेपत्ता बालकको शव गाडिएको अवस्थामा फेला , ५ जना पक्राउ
जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ ।जिल्लाको बिदेह नगरपालिका-२ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबु...
-
टुहुरो अर्ना अस्पतालमा
चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ । बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो । अस्पताको निगरानीमा रहने गरी उक्त बच्चालाई कोष परिसरमा राखिएको छ । कोषका प्रमुख डा.बा...
-
सन्दीपले बिगबासमा शनिबार पहिलो खेल खेल्ने
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्ने भएका छन् । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लागेका हुन् । लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थाप...
-
सन् २०२० मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका ९६ घटना
काठमाडौं । सन् २०२० मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका ९६ वटा घटना भएका छन् । सन् २०१९ को तुलनामा उल्लंघनका घटनामा केही कमी आए पनि प्रेस स्वतन्त्रतको अवस्थामा सुधार नआएको फ्रिडम फोरम नामक संस्थाले जनाएको छ । सन् २०१९ मा प्रेस स्वतन्त्रता उल्लंघनका १११ वटा घटनाहरु भएका थिए । ९६ वटा घटनामा १६ महिलासहित १६६ जना पत्र...
-
व्यवसायीद्वारा गत्लाङका आगलागी पीडितलाई ४८ हजार सहयोग
रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङका आगलागी पीडितलाई व्यवसायीले ४८ हजार रुपैयाँ रकम सहयोग गरेका छन्। बुधबार बिहान आगलागी हुँदा युङडुङ तामाङ र बमबहादुर तामाङको दुईवटा घर जलेर नष्ट भएको थियो। होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा आवद्ध भएका व्यवसायीले रकम सहयोग गरेका हुन्। दोस्रो साधारण सभा तथा क...
-
स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या
तनहुँ । स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत वर्ष असोजमा समायोजनको क्रममा अन्यत्रै सरुवा भएर गएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् । तनहुँ कारागारमा एक जना स्वास्थ्य सहायक (एचए) दरबन्दीको स्वास्थ्यकर्मी कार्यरत रहेक...
-
सहकारीको कलेक्टरमाथी लुटपाट , लुटपाटमा संलग्न २ जना पक्राउ
काठमाडौं । सहकारीमा कलेक्टरको काम गर्ने प्रेम गजमेर दिन दहाडै लुटिएका छन् । बुधवार दिउँसो चावहिलस्थित ओम अस्पताल नजिकै अपरिचित व्यक्तिले उनलाई छुरा हाने अनि, झोला लिएर भागे । उनको झोलामा दुईलाख रुपैयाँ थियो । पुरानो बानेश्वरस्थित सन्दुक सहकारीका कलेक्टर हुन् गजमेर । सिसिटिभी फुटेजको आधारमा महानगरीय अपराध महाशाखा र ...
-
माइतीघरमा मनाइयो ८औं राष्ट्रिय पोशाक दिवस
काठमाडौँ । आज ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् । ढाका र भाद्भाउले टोपी, दौरा-सुरुवाल, गुन्यु-चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका हुन् । राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सु...