भूकम्प अपडेट : ५.३ रेक्टरस्केल मापन, केन्द्रबिन्दु मनाङ

बेनी । मनाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। मंगलबार राति ९ : ५९ मिनेटमा मनाङको नार केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहयाक राजेश शर्माले म्याग्दी न्युज डट् कमलाई जानकारी दिनुभयो ।  म्याग्दी सहित छिमेकी जिल्ला बागलुङ ,पर्वत ,कास्की सहित आसपासका क्षेत्रमा भुकम्पको धक्का महसुस गरिएको छ ।

यो पनी..

https://myagdinews.com/2021/02/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a5%81%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%95%e0%a5%8b-%e0%a4%a7%e0%a4%95%e0%a5%8d%e0%a4%95/?fbclid=IwAR1tTFtWXs9FGEZK-ZGodD9YT419_ZoSKG_KGj_NqD2NV50s0Wz8Ke8Ngok

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार