• मानहुँकोटमा दैनिक हजारौँ पर्यटक

    तनहुँ । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामाजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै । दमौली बजारले कुहिरोको घुम्टो ओढे...

  • दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको जिप दुर्घटना : तीनको मृत्यु, चार घाइते

    दाङ । दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सल्यान र रोल्पाको सिमानामा पर्ने सल्यानको छत्रेश्वरी गाउँपालिका ४ तिबाङधुरीमा भएको दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । दुर्घटनामा रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय चालक ...

  • अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

    न्युयोर्क  । २९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका हुन् ।  ६ इलेक्टोरल कलेज भएको नेभाडामा पनि बाइडेन निर्वाचित भएका छन् । जर्जियामा पनि बाइडेनको अग्रता कायम रहेका कारण बाइडेनले अझै धेरै इलेक्टोरल कलेज मत ल्याउने दे...

  • चलचित्र निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । चलचित्र निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना भाइरसको संक्रमण भएको छ । आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत शर्माले जानकारी दिएका छन् । पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै उनले आफ्नो सम्पर्कमा आएकालाई सतर्कता अप्नाउन आग्रह गरेका छन् । सामान्य ज्वरो आएपछि उनले पिसिआर परीक्षण ...

  • श्रीमतीमाथि तातो तेल खन्याउने पक्राउ

    धादिङ । नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ। परियारले घरमा बसिरहेकी श्रीमतीमाथि तेल खन्याएका थिए।तातो तेलले उनको टाउको, ढाड, घाँटी, गोडा र हात पोलेको छ। घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उ...

  • कैलालीमा होम आइसोलेसनमा बसेका २ जना संक्रमितको मृत्यु

    धनगढी । कैलालीमा होम आइसोलसनमा बसेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। टीकापुर नगरपालिकाका ४९ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिकाकी ५९ वर्षीया कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको हो। उनीहरू दुवैको स्वास्थ्यमा समस्या आएपछि होमआइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज ज...

  • बाँकेमा एकैदिन चार जना कोरोना संक्रमितको मृत्यु

    बाँके । बाँकेमा उपचाररत चार कोरोना संक्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ दाङ निवासी ७६ वर्ष...

  • बेनीमा जारी लकडाउन थप एक साता लम्बियो

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा जारी लकडाउन थप एक साता लम्बिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बेनीमा जारी लकडाउनलाई शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । वैठकले २८ गते राती १२ ब...

  • १२ केजी अफिमसहित २ जना पक्राउ

    दाङ । रुकुम पश्चिममा १२ केजी अफिमसहित दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ८ निवासी ४६ वर्षीय मालबहादुर सिंह र सोही ठाउँ निवासी ६० वर्षीय कालीबहादुर सिंह छन्। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि वलीका अनुसार उनीहरूलाई शुक्रबार बिहान साढे ८ बजे पक्राउ गरिएको हो...

  • थानकोट प्रहरीले गर्‍यो दुई लाख थान पटाका नष्ट

    काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटले दुई लाख ७६ हजार थान पटाका नष्ट गरेको छ।करिब १४ लाख मूल्य बराबरको विभिन्न किसिमका पटाका काठमाडौं जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं, चन्द्रागिरि नगरपालिका लगायतका प्रतिनिधिको रोहवरमा ठूलो परिमाणमा पटाका नष्ट गरिएको हो। महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी...