म्याग्दी,शनिबार साउन १८ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताएकी छिन् । म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको स्थलगत अनुगमनपछि आयोजित समीक्षा कार्यक्रममा बोल्दै उनले महिलालाई आयआर्जनका क्षेत्रमा लगाउनुपर्ने बताएकी हुन् । ...
समाचार
-
-
पाँच वटा वडा एक जना सचिवको भरमा
दुर्गम भएकैले भोटखोला गाविसमा कर्मचारी जान मान्दैनन् । गए पनि काज वा सरुवा मिलाएर हिँडिहाल्छन् । संखुवासभा,शनिबार साउन १८ गते । भोटखोला गाउँपालिकामा पाँचवटा वडा छन् । एउटा वडाबाट अर्कोमा पुग्न दुई दिनसम्म लाग्छ । तर, यी सबै वडा हेर्न जम्मा एक जना सचिव छन् । पर्याप्त वडा सचिव नहुँदा स्थानीय तहले प्रदान गर्ने सेवा प...
-
मन्त्री पुनद्धारा प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको भिडियो एक्सरे मेसिन उद्घाटन
म्याग्दी,शुक्रबार साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा रहेको दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको भिडियो एक्सरे (अल्ट्रा साउण्ड) मेसीनको शुक्रबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जडान गरिएको सो मेसीनको सामाजिक विकासमन्त्री न...
-
नौ दिन पछि मृत अवस्थामा भेटिए बेपत्ता विक
हेम विश्वकर्मा/बुर्तिबाङ ,शुक्रबार साउन १७ गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ स्थित नविखोला ९उत्तरगंगा० ले बगाउँदा बेपत्ता भएका सेते विकको शव शुक्रबार फेला परेको छ । गत साउन ८ गते नविगाउँदेखि स्यालपाखे जाने क्रममा स्थानीय ५४ वर्र्षीय नर बहादुर विक र २२ वर्र्षीय सेते विकलाई नदीले बगाएको थियो । दुई मध्य नर...
-
लमसुङका १० जनालाई सिलाइकटाई तालिम
म्याग्दी,शुक्रबार साउन १७ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङस्थित लमसुङमा बिहीबार सिलाइकटाइसम्बन्धी तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दी र गुड नेबर्स इन्टरनेशनल नेपाल म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो । संगम म्याग्दीको आयोजनामा सञ्च...
-
मानव बेचविखन विश्वको तेस्रो ठूलो सांगठनिक अपराध : मन्त्री थापा
काठमाण्डौं,विहिबार साउन १६ गते । महिला ,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचविखन विश्वको तेस्रो ठुलो सांगठनिक अपराध भएको बताउनुभएको छ । जनता टेलिभिजनको जनसंवाद कार्यक्रममा मन्त्री थापाले यस्तो बताउनुभएको हो । फाइल तस्वीर उहाँले नेपालमा महिला बालबालिका ओसारपसार तथा बेचविखन कार्य अन्त्य ...
-
बेनीको सडकमा चरम बेथिति,नियमनकारी निकाय मौन (फोटो /भिडियो सहित)
म्याग्दी ,विहिबार साउन १६ गते । बेथिति १ बेनी नगरपालिकाको कार्यालय अगाडि सर्वसाधरणलाई आवतजावतमा समस्या हुनेगरी व्यवसायिक टहरा बनाइएको छ । यस्तै सडक मिचेर व्यवसायिक टहरा, ठेलागाडी,टिकट काउन्टर,पेट्रोल पम्प राखिएको छ । बेनी प्रवेशद्धार नजिक सडक मापदण्ड मिचेर ठडाइएको घर बेथिति २ बेनी प्रवेशद्धार नजिक सड...
-
दरवाङका दुई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट
म्याग्दी,विहिबार साउन १६ गते । म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ इङलिस बोर्डीङ स्कुलका दुई जना केन्पोकाई खेलाडी अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएका छन् । जापानको सिजुओकाकिङ हामामाचु मा अगस्त ७ देखि १२ सम्म हुने विश्व केन्पोकाई प्रतियोगितामा भाग लिन नेपालबाट दरवाङका दुई सहित तीन जना खेलाडी छनौट भए...
-
कुकुरले उद्दार गर्यो पहिरोमा पुरिएका व्यक्ति
एजेन्सी,विहिबार साउन १६ गते । कुकुर घरपालुवा र वुद्धिवान जनावर हो । कुकुरलाई अर्को एक विशेष प्रकारको शक्ति मिलेको छ । त्यो भनेको गन्धका कारण पत्ता लगाउने आश्चर्यजनक शक्ति । कुकुरले विभिन्न प्रकारका हत्याकाण्डको पत्ता लगाउन सहयोग गर्ने मात्र होइन, बिस्फोटक घटनाको पूर्व जानकारी समेत दिन्छ । त्यतिमात्र होइन विपतमा परेका...
-
नेपालद्धारा पहिलाे पटक विषादी अवशेषको सीमा निर्धारण
काठमाण्डौं ,विहिबार साउन १६ गते । नेपालले फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा अर्थात् म्याक्सिमम रेजिड्यू लिमिट ९एमआरएल० निर्धारण गरेको अधिकारीहरूले बताएका छन्। विषादीको बढ्दो प्रयोगबारे चिन्ता बढिरहेको बेला विभिन्न दशवटा फलफूल तथा तरकारीमा एमआरएल निर्धारण गरिएको खाद्य प्रविधि तथा ...