• काठमाडौमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि

    काठमाडौ , सोमबार चैत १० गते । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका विदेशी नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । थप विवरण आउन बाँकी /अनलाइनखबर ...

  • आजको मौसम पूर्वानुमानः मेघ गर्जन र चट्याङसहित वर्षा

    सोमबार,चैत १० गते । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै स्थानिय वायूको समेत प्रभाव रहेको छ। भने हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहेकोछ भने मध्य र पश्चिम का पहाडी भेगमा आंशिक बदली रहेको छ । महाशाखाक...

  • न्युयोर्कमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण, अवस्था गम्भिर

    न्युयोर्क ,सोमबार  चैत ०९ गते । न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । अहिले एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोतका अनुशार सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदि...

  • न्युयोर्कमा रहेका एक नेपालीमा कोरोना संक्रमण, दुईदिनदेखि अस्पतालको भेन्टिलेटरमा

    न्युयोर्क ,सोमबार चैत १० गते । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका लागि पुगेका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । ५० बर्षका ती व्यक्ति एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए । प्रतिकात्मक तस्बिर प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसप...

  • सोमबारदेखी गण्डकी प्रदेशलाई ‘लक डाउन’ गर्ने तयारी

    पोखरा,आइतबार चैत ०९ गते । कोरोना भाइरस कोभिड(१९ को संक्रमणबाट जोगिन गण्डकी प्रदेशले पनि लक डाउनको तयारी गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको संयोजकत्वमा गठिन निर्देशन समितिको सोमबार बस्ने बैठकले लक डाउनको निर्णय गर्ने तयारी गरेको छ । ुयो संकटका बेला हत्तोत्साही नभई सम्यमित र साबधानीपूर्वक कोरोनासँग...

  • जिल्ला प्रशासन सहित यी कार्यालयहरु खुलेपनि अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन्

    म्याग्दी ,आइतबार चैत ०९ गते ।  जिल्ला प्रशासन कार्यालय म्याग्दीसहित  सरकारी कार्यालयहरुले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण फैलिन नदिन आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले सामाजिक संजाल मार्फत कोरोनाबाट बच्न साव...

  • भारत–चीनका सबै सीमा नाका बन्द गर्ने सरकारको निर्णय,आपतकालीन कोष स्थापना

    काठमाडौं ,आइतबार चैत ०९ गते । सरकारले भारत र चीनसँग जोडिएका सीमा नाका एकसातालाई बन्द गर्ने निर्णय लिएको छ। आइतवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो। यस बन्दका क्रममा सामान आयात निर्यातका काम भने जारी रहने सरकारका प्रवक्ता मन्त्री युवराज खति...

  • कोरोनाको संक्रमण नरोकिएपछि भारतमा “लक डाउन”

    काठमाडौं ,आइतबार चैत ०९ गते । कोरोना भाइरसको संक्रमण बढ्ने क्रम नरोकिएपछि भारतले ‘लक डाउन’ गरेको छ । कोरोनाको संक्रमण देखिएका भारतका विभिन्न ७५ जिल्ला लक डाउन गरिएको छ । देशभरका मेट्रो सेवा मार्च ३१ सम्मका लागि बन्द गरिएको छ । उत्तराखण्डले मार्च ३१ सम्म सबै क्षेत्रमा लक डाउन गरेको छ । राजस्थान, पञ्जाबका राज...

  • कोरोना कहरले गर्दा चैत ६ पछि झण्डै ५ लाखले छाडे राजधानी

    काठमाडौं आइतबार, चैत ०९ गते। सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ । तीन दिनको अवधिमा राजधानी आउने ...

  • कैलालीमा विस्फोट हुँदा बिकको मृत्यु

    धनगढी,आइतबार चैत ०९ गते । कैलालीको गोदावरीमा अपरिचित बस्तु बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा भएको विस्फोटमा ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँमा फेला परेको तामाको बस्तुलाई पगाल्ने क्रममा बिकको मृत्यु भएको स्थानीयले बताएका छन् । जिल्ला प्र...