• बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको विश्व विद्यालयको सहयोग

    सन्तोष गौतम/बेनी ,शुक्रबार साउन १० गते । बेनी नगरपालिका–५ अवेचौरमा रहेको बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको इन्च्यान राष्ट्रिय विश्व विद्यालयले सहयोग गरेकोे छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधार र नगरको शिक्षामा सघाउने समझदारीमा बिहीबार नगर प्रमुख हरिकुमार श्रेष्ठ र विश्व विद्यालयका प्रोफेसर इयुन जिक ल...

  • सुरक्षित गर्भपतन सेवा सुदृढीकरणसम्बन्धी अभिमुखीकरण

    म्याग्दी ,विहिबार साउन ०९ गते ।‘सुरक्षित गर्भपतन सेवाः महिलाको प्रजनन अधिकार हो’ भन्ने मूल नारासहित स्वास्थ्य संस्थास्तरीय होलसाइड अभिमुखीकरण सम्पन्न भएको छ । बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र आईपास नेपाल तथा स्वास्थ्य कार्यालय म्याग्दीको सहयोगमा पुलाचौर स्वास्थ्यचौकीमा कार्यक्रम गरिएको हो । सुरक्षित गर...

  • बेनपाका प्रशासकीय अधिकृत कार्यालय छाड्दै हिड्दै

    साधन राम्जाली /म्याग्दी ,विहिबार साउन ९ गते । सरकारको निर्देशनलाई उल्ङ्घन गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिखेर लामो विदामा बस्नुभएको छ । असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको थियो । निर्देशनलाई उ...

  • लमजुङको दोर्दी खोलामा बाढी आउँदा चार जनाको ज्यान गयो

    लमजुङ ,बिहिबार साउन ९ गते । लमजुङको दोर्दी खोलामा बाढीले बगाएर ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।त्यस्तै पाँच जनाको सकुशल उद्धार भै उपचारका लागि अस्पताल लगिएको घटनास्थलमा रहनु भएका प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराईले बताउनुभयो । तस्वीर : रेडियाे चाैतारी बाढीले बगाएर केही बेपत्ता भएको प्रहरीले आशंका...

  • गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता

    गुल्मी ,बिहिबार साउन ९ गते । सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो । पहिरोमा पुरिएकी लिम्घाकी ...

  • गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता

    गुल्मी ,बिहिबार साउन ९ गते । सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ । पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो । पहिरोमा पुरिएकी लिम्घाकी ८...

  • बेनीमा ४१औं पुष्पलाल स्मृति दिवस मनाइयो

    म्याग्दी,बुधबार साउन ८ गते । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबार ४१औं पुष्पलाल स्मृति दिवस मनाइएको छ । ‘संसारका श्रमिकहरु एकजुट होऔं’ भन्ने मूल नारासहित नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी म्याग्दीद्वारा विचार गोष्ठीको आयोजना गरी दिवस मनाइएको हो । नेकपाको संस्थापक तथा महासचिव स्वर्गीय पुष्पलालको फोटोमा माल्य...

  • नेपालले मलेसियालाई हरायो

    काठमाण्डौं, बुधबार साउन ८ गते । ट्वेण्टी ट्वेण्टी विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई हराएको छ । पानी परेपछि ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।नेपालको सहज जितमा कप्तानी सम्हालेका ज्ञानेन्द्रले ५१ रनको विश्फोटक कीर्तिमनी इनिङ खेले । ...

  • रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि सामग्रीहरु हस्तान्तरण

    प्रताप बानियाँ/म्याग्दी, बुधबार साउन ८ गते । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीलाई रक्तसञ्चार सेवा प्रवद्र्धनका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण भएको छ । आमा सुरक्षा कार्यक्रमका लागि रक्तसञ्चार सेवा प्रवद्र्धन र विस्तार गर्न स्वास्थ्य कार्यालय म्याग्दीले मङ्गलबार आवश्यक सामग्री सहयोग गरेको हो । रक्...

  • गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेकाे संख्या ११ पुग्यो

    गुल्मी, मंगलबार साउन ७ गते । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । जिल्लाको सत्यावती गाउँपालिकाका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यावती गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका नौं जनाको मृत्यु भएको छ । मृत्य...