• नेपाल मगर संघ मालिका गाउँपालिका अध्यक्षमा विरेन्द्र पुन चयन

    दरबाङ । नेपाल मगर संघ,मालिका गाउँपालिका अध्यक्षमा विरेन्द्र पुन मगर चयन हुनुभएको छ । शुक्रबार जिल्लाको मालिका गाउँपालिका–६,दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न प्रथम अधिवेशनबाट पुन मगर अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा ओमबहादुर रोका मगर ,सचिवमा श्रुमन गर्बुजा ,सहसचिवमा खिम पुन र कोषाध्यक्षम...

  • अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम

    म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम आज (शुक्रवार) सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो । स्थानीय विपद् तथा जलव...

  • जिल्लास्तरीय विद्यार्थी वक्तृत्त्वकलामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि प्रथम

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय विद्यार्थी वक्तृत्त्वकला प्रतियोगितामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि राखुका शिक्षकहरु विजयी भएका छन् ।शिक्षा विकास तथा समन्वय इकाई म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगिताको वक्तृत्त्वकला...

  • बेनी बजारको मियाँ वस्ती

    म्याग्दी । बेनी पुगेपछि रहमद मियाँ सँग भेट हुने संयोग जुरेन भने खल्लो लाग्छ । के छुट्यो के छुट्यो जस्तो लाग्छ । बेनी पुगेपछि सधै भेट्ने कोसिस गर्छु । आजसम्म उनको वासस्थानमा पाइला राखेको भने छैन ।मनले त्यता जान प्रेरित गर्दैन । सायद, मेरो हृदयको कुनै कुनामा मियाँ मित्रहरुको हितमा कुनै काम गर्न नसकेको आत्मग्लानी पो छ कि ...

  • प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

    बेनी ।रौटहटको यमुनामाई गाउँपालिका–३ ,का जाहुर आलमले म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो ।आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक...

  • सडक मानव व्यवस्थापनमा सघाउने सरोकारवालाहरुको प्रतिवद्धता (तस्बिरहरु)

    बेनी । सडक मानव व्यवस्थापन, उद्दार र राहतका लागि म्याग्दीका सरोकारवालाहरुले ९ बुँदे प्रतिवद्धतापत्र जारी गरेका छन् । सामाजिक विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बाग्लुङले बिहिबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमपछि मानवता प्रर्वद्धनका लागि प्रतिवद्धता जनाइएको हो । जनप्रतिनिधि, सरकारी, सुरक्षा निकाय, सामा...

  • म्याग्दीको विकासका लागि सभापति देउवाको ध्यानाकर्षण

    बेनी । म्याग्दीको विकासका लागि नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधि सभा सदस्य तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’को नेतृत्वमा विहिबार देउवा निवासमा भएको भेटमा हिमाली जिल्ला म्याग्दीको समग्र विकासका लागि सभापति देउवाको ध्यानाकर्षण गराइए...

  • म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै (भिडिओ सहित)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी कप जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले विहिबार पत्रकार सम्मेलन मार्फत बेनी स्थित खुल्लामञ्चमा चैत १ गतेदेखि १० गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी गराएका हुन् । भिडिओ हेर्नुहाेस् ... ...

  • नेकपा एमाले जलजलाले थाल्यो ‘‘मिसन ग्रासरुट’’ अभियान

    जलजला । नेकपा एमाले जलजला गाउँपालिका कमिटीले मिसन ग्रासरुट अभियान थालेको छ । पार्टीले देशव्यापी रुपमा थालेको ‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अभियानलाई पर्वतको जलजला गाउँपालिका कमिटीले पनि पालिकास्तरमा अभियान सञ्चालन गरेको हो । बुधवार जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा पालिका कमिटिको विस...

  • धवलागिरीको मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा तयारी कक्षा सञ्चालन

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा सहभागि योग्य ...