काठमाढौँ । राहदानी विभागले अत्यावश्यकबाहेकका अवस्थामा पासपोर्ट बनाउन काठमाडौं नआउन अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको विभागले जनाएको छ। विभागले सूचनामा भनेको छ, 'विभाग राहदानी लिने सेवाग्राहीहरुको संख्या विगत ३ म...
समाचार
-
-
माओवादी बैठकमा फेरि कम्युनिस्ट एकताको विषय प्रवेश
काठमाडौँ । नेकपा माओवादी केन्द्रमा फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको विषयले प्रवेश पाएको छ । आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता औँल्याउँदै सदस्यहरुको राय समेत माग गरेको एक नेताले रातोपाटीलाई बताउनुभयो । उहाँले आइतबार बिहानमात्रै आफ्न...
-
५७ अंकले बढ्यो सेयर बजार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ सय अंकतर्फ अघि बढेको छ । पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचकमा उच्च अंकको सुधार आएको हो । यससँगै, नेप्से परिसूचक २ हजार ८६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज २ अर्ब ४८ कर...
-
जेलमा रहेका रेशम चौधरीलाई गठबन्धनमा ल्याउन शीर्ष नेताहरुको कसरत
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं सांसद रेशम चौधरी टीकापुर घटनाको आरोपमा जेलमा हुनुहुन्छ । उहाँ जेलमा भए पनि राष्ट्रिय राजनीतिमा एक खालको चर्चामै रहनुहुन्छ । जसपा विभाजनको शृङ्खला होस् या आफ्नै पार्टी गठनको अवस्था होस्, उहाँ चर्चामै रहनुहुन्छ । पछिल्लो समय आफ्नो श्रीमतीको नाममा नागरिक उन्...
-
पहिरोमा परी ३ जनाको मृत्यु
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्या...
-
नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ
वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने...
-
माओवादी केन्द्रीय समिति बैठक : ९ वटा एजेण्डामा छलफल गरिने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक मंगलबारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ। बैठकले ९ वटा एजेण्डामा छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल...
-
विज्ञापनसम्बन्धि आचारसंहिता तत्काल कार्यान्वयनमा लैजान मन्त्री कार्कीको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ । विज्ञापन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्द...
-
प्रदेश १ को बजेट बहुमतले पारित
मोरङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ ...
-
युवा संघको माग : कि रोजगारी दे कि पासपोर्ट दे !
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणमा भइरहेको ढिलासुस्ती र लापरबाही सच्याउन राहदानी विभागका महानिर्देशकको ध्यानाकर्षण गराएको छ । संघले आइतबार विभागमा पुगेर भइरहेको लापरबाहीप्रति आपत्ति जनाउँदै सुधारका लागि ज्ञापन पत्र बुझाएको हो । ‘प्रणालीले काम नगर्ने, सर्भर डाउन हुनु तर बिचौलियाहरू...