• प्रदीप ज्ञवालीको दाबी : एमालेको जनमत यथावत छ

    काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको दाबी गर्नुभएको छ । बिहीवार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको जनमत यथावत रहेको दाबी गर्नुभएको हो । उहाँले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँह...

  • ड्राइभर फेरिदैँमा थोत्रो गाडीले गति बढाउन सक्दैन : विनोद चौधरी

    काठमाडौँ । विश्व अर्बपतिको सूचीमा अटेका नेपाली व्यवसायी तथा संघीय संसदको सदस्य समेत रहेका नेपाली काँग्रेसका नेता विनोद चौधरीले ड्राइभर फेरिँदैमा थोत्रो गाडी कुद्न नसक्ने जिकिर गर्नुभएको छ । मुलुकको आर्थिक कार्यप्रणली तथा संरचनात्मक व्यवस्था नै गलत रहेकोतर्फ इंकित गर्दै चौधरीले जतिसुकै राम्रो बजेट आएपनि वा नीति तथा कार्...

  • मेयर बन्न प्रदेश सांसदबाट राजीनामा दिए, प्रतिस्पर्धीसँग ५४२ मतले हारे

    जनकपुर । मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका उपेन्‍द्रप्रसाद कुशवाहा पराजित हुनुभएको छ। नेपाली कांग्रेसबाट सर्लाहीको गोडैटा नगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवारसँग ५४२ मतले पराजित हुनुभएको हो। लोसपाका देवेन...

  • स्थानीय तह निर्वाचनबाट कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित

    काठमाडौँ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट कुल कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । उनकाअनुसार हालसम्म ५७० स्थानीय तहको नतिजा प्रकाशित भएको छ । जसमा प्रमुख १७४, उपप्रमुखमा १७४, अध्य...

  • किन मत कम आयो अचम्म लागिरहेको छ : सिंह

    काठमाडौँ । नेपाली काँग्रेसबाट काठमाडौँको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले अझै धेरै मत गन्न बाँकी रहेकाले जित्नेमा आफू आशावादी रहेको बताउनुभएको छ । भर्खर ६० हजार मत गणना भएकोमा आफूहरूले कतिपय वडाहरू जित्न थालेको उहाँले बताउनुभएको हो । उहाँले सबै ठाउँमा नराम्रो नभए पनि सोचेभन्दा केही मत कम आएको भने स्वीकार गरिन् । उ...

  • थप १२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय २७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • कम्प्युटरबाट गरिएको शिलान्याशको ढुंगा कहाँनिर छ, खै मलाई देखाइदिनुस् त : डा.रिजाल

    काठमाडौँ । नेपाली काँग्रेसको नेता डा. मिनेन्द्र रिजालले आफ्नो हैसियतभन्दा माथि उठेर प्रतिपक्षले सरकारमाथि आक्षेप लगाएको जिकिर गर्नुभएको छ । बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोलेका रिजाले विपक्षीहरुले आफूले गरेका सबै काम राम्रा र सरकारले गरेका सबै काम नराम्रा गरी प्रस्तुत भएको आरोप लगाउनुभय...

  • महोत्तरीको बर्दिबासमा यतिसम्म लापरबाही, एउटा बाकसको मत नगन्दै विजेता घोषणा

    महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाको एउटा वडामा अनौठो घटना भएको छ । स्थानीय तह निर्वाचन अन्तरगत बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मतगणना नसकिँदै अन्तिम नतिजा घोषणा भएको खुलेको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतपरिणाम सार्वजनिक भइसकेपछि ढिला गरी एउटा मतपेटिका छुटेको खुलासा भएको हो । बर्दिबासका १३ वटा वड...

  • जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक : कोइराला

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गर्नुभएको छ । करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने जेठ ५ गते विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताउनुभएको हो । उहाँले वैशाखमा पुस्त...

  • नेपालले युगान्डालाई दियो एक सय रनको लक्ष्य

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डालाई एकसय रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो । नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका ...