• तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोल्यो

    महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीले खाता खोलेको छ । तमलोपाका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । बुधवार आएको मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा तमलोपाका दीलिप कुमार पाण्डेले २ हजार ३३६ मत ल्याउनुभएको छ भने उहाँको नि...

  • विजय जुलुसमा मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते

    रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर–१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटना भएको हो । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको...

  • पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए, हामीले विघटन गर्यौं : खनाल

    काठमाडौँ । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पञ्चायतकालको तुलनामा अहिले कृषि क्षेत्र निकै कमजोर बनेको टिप्पणी गर्नुभएको छ । उहाँले आज विनियोजन विधेयकमा छलफल गर्दै पञ्चायतकालीन अनुसन्धान केन्द्र अहिले विघटन र निजीकरण गरिएको बताउनुभएको हो । ‘बरु पञ्चायतकालमा कृषि अनुसन्धान केन्द्र थिए,’ उहाँले भन्नुभयो, ‘त्यस...

  • भरतपुरको उपमेयरमा ५ हजार मतले पछाडि परेकी हिमला भन्छिन्- सास रहुन्जेल आश त भइहाल्छ

    काठमाडौँ । मतगणना सुरू भएको पाँचौ रातको १० बजेतिर ६८ वर्षे हिमला गुरूङ गणनास्थल बाहिर एक्लै बसिरहनुभएको थियो। हातमा लिएको रुमालले निधारको पसिना पुछ्दै आकासतिर हेर्दै हुनुहुन्थ्यो । झट्ट हेर्दा लाग्थ्यो उहाँलाई ठूलै समस्या भइरहेको छ। हिमला यसपालि भरतपुर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार हुनुहुन्छ । राष्ट्रिय प्रजा...

  • गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवाल निर्वाचित

    पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवाल निर्वाचित हुनुभएको छ । बिबिएको अध्ययन सकेर एमबिएको तयारीमा रहनुभएका कलवालले गाउँपालिका अध्यक्ष जित्नुभएको हो । अन्तिम मतपरिणाम अनुसार वशिष्ठकुमारले ३ हजार ७ सय ४३ मत ल्याउनुभएको छ । कलवालले नेपाली कांग्रेसका अजयकुमारलाई पराजित गर्नुभएको हो ...

  • अमेरिकाकी उप–राष्ट्रपतिले तारिफ गरेपछि प्रबल गुरुङले भने, ‘नेपालको गहुँगोरो केटाले यसरी सपना पूरा होला भनेर सोचेकै थिएन’

    काठमाडौँ । अमेरिकाकी वर्तमान उप–राष्ट्रपति कमला ह्यारिसले नेपाली मूलका हलिउड फेसन डिजाइनर प्रबल गुरुङलाई निकै रुचाउने गर्नुभहृन्छ । यो यसकारण पनि पुष्टि हुन्छ कि उहाँले आफ्नो सपथ ग्रहण कार्यक्रममा प्रबलकै डिजाइन लगाउनुभएको थियो । यतिबेला प्रबल विशेष चर्चामा पनि रहन्भएको थियो । प्रबलको ह्वाइट हाउससँगको नाता कमला ह्या...

  • अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी

    काठमाडौँ । ७५३ स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकाको नतिजा आइसकेको छ । ६ महानगरसहित ११ उपमहानगरको अन्तिम नतिजा आइसकेको छैन । त्यस्तै केही नगरपालिकासहित र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन अयोग...

  • मधेस प्रदेशमा धाँधली भएको एमालेको आरोप

    धनुषा । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय निर्वाचन कर्मचारीको मिलेमतोमा शान्तिपूर्ण धाँधली भएको आरोप नेकपा एमालेका सचिव रघुवीर महासेठले लगाउनुभएको छ । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पूर्वमन्त्री समेत रहेका एमालेका मधेस प्रदेशका इन्चार्ज तथा सचिव महासेठले यस्तो आरोप लगाउनुभएको हो...

  • मुगुको खत्याड गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

    मुगु । जिल्लाको खत्याड गाउपलिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी हुनुभएको छ । अध्यक्षमा माओवादीका अजबहादुर शाहीले ३५२१ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले एमालेका लालबहादुर मल्ललाई ९०० मतान्तरले पराजित गर्नुभएको हो। निकटतम् प्रतिस्पर्धी एमालेका मल्लले २६२१ मत पाउनुभएको छ । उपाध्य...

  • उदयपुरमा कार दुर्घटना हुँदा एकको निधन, ४ घाइते

    उदयपुर । उदयपुर मा अघिल्लो राति कार दुर्घटनामा पर्दा एकजनाको ज्यान गएको छ भने ४ जना घाईते भएका छन्। मदन भण्डारी लोकमार्ग अन्तर्गत जिल्लाको उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित बैजनाथ खोलाको पक्की पुलमा राति पौने १० बजे बा २५ च ७८१९ नं. को कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी मोरङ बिराटनगर महा...