• राप्रपा नेपालले पायो चुनाव चिन्ह ‘तीर’

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफ्नो चुनाव चिन्ह ‘तीर’ पाएको छ। पार्टीका प्रवक्ता सुरेश आचार्यले मंगलबार विज्ञप्ति जारी गरी चुनाव चिन्ह ‘तीर’ पाएको जनाएका हुन्।राप्रपा नेपालले गाई चिन्ह मागिरहेको थियो। तर, निर्वाचन आयोगले गाई चिन्ह नदिएपछि तत्कालका लागि ‘तीर’ चिन्ह मागेको थियो । स्थानीय तहको निर्वाच...

  • रघुगंगामा दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको विषयगत शाखा, वडा र गाउँपालिकाको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत समेत गरिएको थियो । सार्वजनिक सुनुवाईम...

  • गठबन्धनका दलबीचको बैठकबाट तालमेलको मोडालिटी बन्छ : सिंह

    काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताउनुभएको छ । आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलको मोडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने बताउनुभयो । कांग्रेस केन...

  • देशभरका पालिका अध्यक्षलाई ओलीले निर्देशन दिने

    काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने हुनुभएको छ । दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने हुनुभएको हो । उहाँले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउनेगरी खट्न निर्देशन दिन्ह्नेछ ।कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय...

  • मालिका गाउँपालिका–४ मा माओवादी केन्द्रबाट पुन वडा अध्यक्षका उम्मेद्वार

    बेनी । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिका– ४, को वडा अध्यक्ष पदका लागि उम्मेदवार टुंगो लगाएको छ । वडा तहको उम्मेदवार टुंगो लगाउने माओवादी जिल्लामा पहिलो भएको छ । सोमबार बसेको वडा कमिटीको वैठकले सर्वसम्मत रुपमा रेशमबहादुर पुनलाई आगमी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदका लाग...

  • प्रधानमन्त्रीको भारत भ्रमण : भ्रमण टोली र एजेण्डा दुबै तय हुन बाँकी

    काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको एजेण्डा तय हुन बाँकी रहेको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा तीन दिने भारत भ्रमणमा जाँदैहुनुहुन्छ । उहाँले १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । मंगलबार परराष्ट्र मन्त्रालयमा आय...

  • बञ्चरेडाँडामा फोहोर फाल्दा स्थानीयको सरोकारलाई ध्यान दिन सरकारसँग आग्रह

    काठमाडौं । नुवाकोटका स्थानीयले सरकारसँग बञ्चरेडाँडाको डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन अनुरोध गरेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा काठमाडौं आएको नुवाकोटको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो आग्रह गरेको हो । स्थानीय बासिन्...

  • मधुमेहका बिरामीलाई उपचारको दायरामा ल्याउने स्वास्थ्यमन्त्री खतिवडाको भनाई

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले प्रायः जसो मधुमेहका बिरामी उपचारको दायरामा नपुगेको बताउनुभएको छ । राजधानीका आयोजित एक कार्यक्रमा मन्त्री खतिवडाले मधुमेहका सबै बिरामीलाई उपचारको दायरामा ल्याउनका सरकारले छिट्टै योजना बताउने बताउनुभयो । नेपाल लगायतका अल्पविकसित देशमा मधुमेहका बिरामी जनचेतनाको ...

  • सरकारलाई निगमको पत्र – पेट्रोलियम कर हटाउनुपर्यो, जोरबिजोर लगाउनुपर्यो

    काठमाडौँ । घाटा थेग्नै नसक्ने स्थितीमा पुगेपछि नेपाल आयल निगमले सरकारलाई पत्र लेखेको छ । निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो । निगमले लेखेको पत्रमा सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम उपलब्ध गराउ...

  • लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा पाईजा

    बेनी । लायन्स क्लव अफ बेनी पिस सिटीको सोमबार सम्पन्न सातौं अधिवेशनबाट वर्ष २०२२/०२३ का लागि अध्यक्ष पदमा नन्दु पाईजा सर्वसम्मत चयन हुनुभएको छ । बेनीमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा सन्दिप खत्री, दितृय उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ, तृतीय उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिवमा बामदेव रिजाल, कोषाध्यक्षमा दुर्ग...