पोखरा । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेसँगै गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने यथावतै राख्ने भएको छ । यससँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई ढुक्क भएको छ । संसदबाट एमसीसी पारित हुनुलाई राष्ट्रघात भन्दै १६ फागुनमा राष्ट्रिय जनमो...
समाचार
-
-
भलिवल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्चिने
पोखरा । टाईगर ग्रुप अफ पोखरा नेपालले दोस्रो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताबाट बचत रकम बाघ संरक्षणमा खर्च गर्ने प्रतिबद्धता जनाएको छ। गएको पुष २६ गतेदेखि माघ १ गतेसम्म पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा टाईगर ग्रुपले ‘दोस्रो टाईगर कप आमिन्त्रत खुल्ला क्लब च्याम्पियनसिप महिला–पुरुष भलिबल प्रतियोगिता २०७८’ आ...
-
त्रिविका प्राध्यापकद्वारा उपकुलपतिको आलोचना
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका ३ वटा प्राध्यापक संघरसंगठनले उपकुलपति धर्मकान्त बास्कोटासहितका पदाधिकारीको आलोचना गरेका छन् । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टीनिकट प्राध्यापक संगठनले पदाधिकारी र विश्वविद्यालयको समस्या समाधान गर्न उदासीन रहेकाले मागप्रशस्त गर्नुपर्ने समेत माग गरेका हुन् । ...
-
राष्ट्र निर्माण एमालेको प्राथमिकतामाः अध्यक्ष ओली
पोखरा । (नेकपा एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताउनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड...
-
ढुंगा, गिट्टी, बालुवाको उत्खनन रोक्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन् तत्कालका लागि रोक्न भन्दै अन्तरिम आदेश गरेको छ। गएको साउन १७ मा नदीजन्य पदार्थको उत्खनन रोक्न दिएको आदेशलाई फागुन ११ गते न्यायाधीश आनन्द मोहन भट्टराई र टंक मोक्तानको इजलासले निरन्तरता दिएको हो। ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थासम्बन्धी मापदण्ड, २०७७ र प्र...
-
चुनाव प्रचार अभियानमा गठबन्धनको विरोध नगरौं : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गर्नुभएको छ । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न आग्रह गर्नुभएको हो । ‘चुना...
-
जसपाका ९ केन्द्रीय सदस्यसहित ४ सय बढी एमाले प्रवेश
पोखरा । जनता समाजवादी पार्टी (जसपा) का ९ केन्द्रीय सदस्यसहित ४ सयजनाभन्दा बढी नेता कार्यकर्ता आज एमाले प्रवेश गरेका छन् ।उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा आयोजित कार्यक्रममा स्वागत गर्नुभएको छ । केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित ४ सय जना नेता कार्यकर्ता एमाले प्रवेश ...
-
सुमन लामाले छाडे नेपाल पुलिस क्लब
काठमाडौँ । फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाड्नुभएको छ । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताउनुभयो । ‘क्लबमा पाँच वर्ष बिताएँ । राम्रो भयो । अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरे,’ २६ वर्षीय सुम...
-
तीन महिना बित्दा पनि भारतबाट आएन राजदूत सिफारिस शर्माको एग्रिमो
एजेन्सी । भारतका लागि राजदूत सिफारिस भएका डाक्टर शंकर शर्माको एग्रिमो आउन ढिलाइ भएको छ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि गत मंसिर २४ गते परराष्ट्र मन्त्रालयले अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूतहरूको एग्रिमोका लागि पत्र पठाएको थियो। तीमध्ये सबैभन्दा पहिला बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यको सबैभन्दा ...
-
एनआरएनएमा एकपक्षीय ढंगले निर्वाचन कार्यक्रम अगाडि बढाइयो
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा डेलिगेट्स विवाद समाधान नगरिकनै निर्वाचन कार्यक्रम अगाडि बढाइएको छ। संघको अन्तर्राष्ट्रिय समिति (आइसीसी) का लागि सोमबार र मंगलबार नोमिनेशन गर्ने मिति तोकिएको छ। उच्चस्तरीय समितिले आफ्नो काम जारी राख्दाराख्दै अध्यक्ष कुमार पन्तले पठाएको ३६ सय बढी प्रतिनिधिको नाम प्रकाशित ग...