झापा । झापाको दोमुखामा गएराति आगलागी हुँदा दुई जना जलेर गम्भीर घाइते भएका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर १० की ४३ वर्षीय बालिका भण्डारी र उनकी १४ वर्षीय छोरी अस्मिता जलेर घाइते भएका हुन्। उनीहरूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। पूर्वको पर्यटकीय दोमुखा...
समाचार
-
-
संसद सञ्चालन हुने विश्वास छ : सञ्चारमन्त्री कार्की
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको अवरोध हट्ने र एमसीसी पनि पास हुने विश्वास व्यक्त गर्नुभएको छ । संसद बैठक रोकेर बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले नेताहरुसँग छलफल गर्नुभएको थियो । छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘...
-
बानेश्वरबाट १२ जना प्रदर्शनकारी पक्राउ
काठमाडौँ । मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उच्छृङ्खल गतिविधि गर्ने १२ जनालाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले बताउनुभयो । पक्राउ गरिएका आन्दोलनकारीलाई महानगरीय प्रहरी वृत्त नयाँ बान...
-
पार्टीले गर्ने निर्णयमा एक ढिक्का छौं : श्रेष्ठ
काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले पार्टीले गर्ने निर्णयमा सवै सांसद एकठाउँ उभिने बताउनुभएको छ । पार्टीका सबै सांसद एमसीसीबारे एउटै निर्णयमा उभिने बताउनुभयो । ‘हाम्रो पार्टी एक ढिक्का छ । हाम्रो पार्टीले जे निर्णय गर्छ । त्यही अनुसार माननीयज्यूहरुले सहभागी हुनुहुनेछ’, श्रेष्ठले भन्नुभय...
-
हामी अमेरिका विरोधी होइनौं, तर यथास्थितिमा एमसीसी पास गर्न सक्दैनौं : पोखरेल
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले आफूहरू अमेरिका विरोधी नभएको र अनुदान पनि चाहिएको बताउनुभएको छ । तर, यथास्थितिमा एमसीसी पास गर्न नसक्ने समेत उहाँले बताउनुभयो । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सांसद पोखरेलले आफूहरू यथास्थितिमा एमसीसी पास गर्न हुँदैन भन...
-
एमसीसी विरोधी प्रदर्शनमा झडप
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ । प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो । एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा...
-
५० रूसी सैनिक मारिएको युक्रेनको दाबी
एजेन्सी । युक्रेनको सेनाले पूर्वी युक्रेनमा बिहीबार ५० जना रूसी सैनिक मारिएको दाबी गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभनजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ। त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी छ। प...
-
भारतीय सेनाद्वारा नेपाली सेनालाई एकलाख मात्रा खोप उपहार
काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्त नारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गर्नुभयो । भारत सरकार...
-
‘मार्क्सवाद र माओवादको पुस्तकले ‘नैतिकता’ सिकाउँदैन भनौँ, अलि गैरजिम्मेवार टिप्पणी हुन्छ’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दोष सडकमा एमसीसीको विरोध गरिरहेका युवाहरुको नभइ द्वेध चरित्र भएका नेताहरुको भएको टिप्पणी गर्नुभएको छ । उहाँले बालुवाटारमा एउटा र बानेश्वरमा अर्को कुरा गर्ने नेताहरुको द्वैध चरित्र दोषी भएको बताउनुभएको हो । सत्ता गठबन्धनमै रहेर एमसीसीको विपक्षमा उभिएका दल तथ...
-
एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह
काठमाडौँ । सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा (समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ। सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र ...