काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म यस्तो विप्रेषण आप्रवाह ४६८ अर्ब ४५ करोड रुपैयाँ भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ५.५ प्रतिशतले कमी हो । अघिल्लो वर...
समाचार
-
-
स्वास्थ्य केन्द्रको जग्गा व्यक्तिको स्वामित्वमा नामसारी
पूर्वी नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ८ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको ४ कोठे पक्की भवन रहेको डेढ कठ्ठा जग्गा राष्ट्रिय आवास कम्पनी धनेवाको मिलोमतोमा व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ स्थित ५ क कित्ता नम्बर ६१९२ को १ कठ्ठा १५ धुर जग्गामा आधारभुत स्वास्थ्य...
-
विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ३...
-
जनमत पार्टीको माग : दल दर्ताका क्रममा प्राप्त चिन्हमै चुनावमा भाग लिन पाउनुपर्छ
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगले दल दर्ताका क्रममा प्रदान गरेको चिन्हबाटै निर्वाचनमा भाग लिन पाउनुपर्ने माग गरेको छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई ध्यानाकर्षण पत्र बुझाउँदै सो माग गर्नुभएको हो । प्रदेश तथा प्रतिनिधिसभामा दल दर्ता...
-
कर्णालीको आमसञ्चार प्रतिष्ठानसम्बन्धी विधेयक संशोधन गर्न माग
सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको ‘कर्णाली सूचना प्रविधि तथा आमसञ्चार प्रतिष्ठान स्थापना सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक’ संशोधन गर्न माग गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालको नेतृत्वमा मुख्यमन्त्री जीवनबहादुर शाहीलाई भेटेर विधेयकलाई सुधार गरेर मात्र अगाडि बढाउन म...
-
स्थानीय निर्वाचनमा अवरोध गर्ने सीके राउतको चेतावनी
वीरगन्ज । जनमत पार्टीका अध्यक्ष सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिनुभएको छ ।बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताउनुभयो । ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ ...
-
ताप्लेजुङमा एक सातादेखि उडान अवरुद्ध
ताप्लेजुङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण यहाँको सुकेटार विमानस्थलमा सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबार र सोमबार उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान र...
-
संसद बैठक अध्यक्षता गर्न कर्णाली प्रदेश सभाका पाँच सांसद मनोनीत
सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक अध्यक्षता गर्ने गरी पाँच जना सांसदलाई मनोनीत गरिएको छ। सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम ११ (२) अनुसार पाँच जना सांसदलाई बैठकको अध्यक्षता गर्ने गरी मनोनीत गर्नुभएको हो। सांसदहरू दीनबन्धु श्रेष्ठ, देवी ओली, मिनासिंह रखाल, रातो कामी र सोशिला शाहीलाई मन...
-
दाङमा फोहोरबाट ग्याँस उत्पादन सुरु
दाङ । दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । ‘प्लान्टमा ...
-
स्थानीय तह निर्वाचनको तयारीबारे गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा निर्वाचन लक्षित बजेटबारे छलफल भएको बैठकमा सहभागी गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका ...