• एमसीसीका कारण गठबन्धन भत्किन्छ, नयाँ सरकार बन्छ : पाण्डे

    धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गर्नुभएको छ । प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण न...

  • उत्तर कोरियाले फेरि गर्‍यो ब्यालेस्टिक मिसाइल परीक्षण

    एजेन्सी । उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले आइतबार बिहान मिसाइल परीक्षण गरेको हो । जापानको क्योडो न्युजले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको उल्लेख गरेको छ। क्योडोको रिपोर्टमा भनिएको छ, ‘यो मिसाइल जापानको सागरतर्फ प्रक्षेपण गरिएको छ। ...

  • रुसी आक्रमणमा २५० को मृत्यु, १ लाख ६० हजार युक्रेनी विस्थापित

    एजेन्सी । युक्रेनमा भएको रुसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । रुसी सेनाले युक्रेनका विभिन्न सहरहरुमा हमला गरिरहेको छ । राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ । घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति प...

  • सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको अध्यक्षमा कार्की चयन

    म्याग्दी ।सौन्दर्यकला व्यवसायी संघ म्याग्दीको आज (शनिबार) सदरमुकाम बेनीमा १०औं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संघको निवर्तमान उपाध्यक्ष गंगा थापा कार्कीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । अधिवेशनबाट संघको निवर्तमान अध्यक्षमा प्रमिला जोशी, वरिष...

  • गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रको तदर्थ समिति गठन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा सञ्चालित गलेश्वर पुलस्त्य पुलह अन्नदान क्षेत्रको आज (शनिबार) तदर्थ समिति गठन भएको छ । अन्नदान क्षेत्रको भवनमा सम्पन्न भेलाद्वारा पण्डित भीमनाथ पराजुलीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समित गठन गरिएको हो । उक्त भेलाले तदर्थ समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा लोकेन्...

  • बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम

    म्याग्दी ।मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा बचत, ऋण तथा समूह परिचालनसम्बन्धी तालिम आज (शनिबार) बेनीमा सम्पन्न भएको छ । ग्रामीण नमुना कृषक तथा घरायसी खाद्यान्न उत्पादन समूहका सदस्यहरुलाई लक्षित गरेर तालिम प्रदान गरिएको हो । ५ दिनसम्म चलेको तालिममा सुआहारा कार्यक्रमको परिचय, समुदायको आर्थिक...

  • पर्वत बेनी खानेपानी उपभोक्ता संस्थाको चौथो साधारणसभा

    बेनी ।पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज (शनिबार) चौथो साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले संस्थागत, सचिव शिवबहादुर कार्कीले प्रगति र कोषाध्यक्ष सम्मरबहादुर थापाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । २०७० सालमा स्थापना भएको संस्थाले पर्वतको जलजला गाउँपालिकाक...

  • नेपाल शिक्षक संघ मंगला गाउँपालिका अध्यक्षमा पुनः राम्जाली

    बेनी । नेपाल शिक्षक संघ मंगला गाउँपालिका कार्यसमितिको अध्यक्षमा पुनः टेकबहादुर राम्जाली चयन हुनुभएको छ । शनिबार बावियाचौरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा राम्जाली सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमितिको उपाध्यक्षमा धनश्याम सुबेदी ,महिला उपाध्यक्षमा रिता बोहोरा ,सचिवमा सुनिल सापकोटा ,सचिव अर्थमा झलकप्...

  • मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर, दुई सय बढीले लिए सेवा (तस्बिरहरु)

    मिलनचोक । पर्वतको जलजला गाउँपालिका–७,मिलनचोकमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र जलजला गाउँपालिका ,पर्वत जिल्ला अस्पताल लगायत विभिन्न संघ संस्थाको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा विशेषज्ञहरुले सेवा दिएका थिए । शिविरमा स्त्रीरोग ,दन्तरोग र जनरल सम्बन्धी सेवा द...

  • ३ स्थानीय तहमा पुगेनन् बैंक

    काठमाडौं  । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउने सरकारी लक्ष्य अझै पूरा भएको छैन। नेपाल राष्ट्र बैंकले भाग लगाएर २०७४ असारभित्र स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो। तर, सो मिति सकिएको साढे ४ वर्षसम्म पनि ३ स्थानीय तह अझै बैंकविहीन छन्। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदे र ...