काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजश्व चुहावटका घटनाहरू बढेको भन्दै त्यसतर्फ चासो बढाउनुभएको छ। राजश्व राष्ट्रको रगत पसिना भएको भन्दै उहाँले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको हो। केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई मंगलबार भर्चुअल माध्यमबाट सम...
समाचार
-
-
श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलब भत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गर्नुभएको छ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलब भत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएका मन्त्री श्रे...
-
आयल निगम मासिक साढे चार अर्ब घाटामा
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन। विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थप...
-
चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् : पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ। महासचिव पोखरेलले अव हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँमा नयाँ जनादेशले ठाउँ लिने पनि बताउनुभएको छ । बुधबार सामाजिक सञ्जाल...
-
एमसीसीबारे कांग्रेसकै छैन् आधिकारिक धारणा
काठमाडौँ । बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गराउन जोड गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा एक हुनुहुन्छ । कांग्रेस सभापतिसमेत रहनुभएका देउवालाई १६ फागुनसम्ममा परियोजना अनुमोदन गरेर अघि बढ्न अमेरिकी सरकारको दबाब छ । तर, उहाँकै पार्टी कांग्रेसको परियोजना अनुमोदन गर्नुपर्ने भन्ने आधिकारिक धार...
-
दुई जनालाई कोरोना संक्रमण भएपछि टोंगामा लकडाउन
एजेन्सी । दुई जनामा भाइरस देखिएपछि टापु देश टोंगाले बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा अझै पनि उद्दारका प्रयास भइरहेका बेला सरकारले सीमा बन्द गरेको हो । गत वर्ष एक जनामा संक्रमण देखिनु बाहेक टोंगामा झन्डै दुई वर्षसम्म भाइरसको असर देखिएको थिएन । प्रधानमन...
-
ताकमका कृषकलाई मिनिटेलर र थ्रेसर वितरण (फोटो फिचर)
गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका कृषकहरुलाई मंगलबार मिनिटेलर र थ्रेसर वितरण गरिएको छ । गाउँपालिकाको कृषि शाखाको कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा २० थान मिनिटेलर हलो र १५ थान थ्रेसर मेसिन वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल,वडा अध्यक्ष कलानिधी शर्मा र कृष...
-
आर्सनल छाडेर आउबामियाङ बार्सिलोनामा
एजेन्सी । पीएरे एमरिक आउबामियाङले आपसी समझदारीमा क्लब छाडेको आर्सनलले पुष्टि गरेको छ । उहाँ आर्सनल छाडेर बार्सिलोना पुग्नुभएको छ । तर, क्लबले गाबोनका फरवार्डसँग औपचारिक सम्झौता गर्न भने बाँकी रहेको छ । ३२ वर्षीय खेलाडी सोमबार बार्सासँग करार गर्नका लागि सोमबार स्पेन पुग्नुभएको थियो । मंगलबार उनलाई बार्साको टोलीसँगै प...
-
सबै समुदायको पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : नेपाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताउनुभएको छ । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसार २०७८ का अवसरमा सम्पूर्ण दिदीबहिनी तभा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र...
-
एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ । आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रह...