काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको ‘निर्णायक’ बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे आ–आफ्नो अडानमा नेताहरु अडिग रहेकाले सहमति जुट्न सकेन । बैठक पुनः आइतबार बस्ने छ । सत्ता गठबन्धनको ...
समाचार
-
-
गठबन्धनको कसौंडी घोप्टियो, सबै भोकैः डा भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले गठबन्धन भत्कन लागेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत गठबन्धनभित्रको मतभेदले सबै हिस्स पर्नसक्ने भन्दै नीतिकथा ट्वीट गर्नुभएको हो । डा. भट्टराईले लेख्नुभएको छ, ‘गठबन्धनको बैठकमा सम्झेको नीतिकथाः घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्। खाना पकाउन उ...
-
सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौं । एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल थालेका हुन् ।स...
-
गठबन्धनको बैठक अघि प्रचण्ड–नेपालबीच छलफल
काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक अघि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले छलफल गर्नुभएको छ ।खुमलटारस्थित प्रचण्ड निवासमा भएको छलफलमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता जनार्दन शर्मा पनि उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना ए...
-
अनेमसंघ बेनी नगर कमिटिको अध्यक्षमा मिना राम्जाली
म्याग्दी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बेनी नगर कमिटिको अध्यक्षमा मिना राम्जाली मगर चयन हुनुभएको छ । बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित अनेमसंघ बेनी नगरको भेलाबाट राम्जालीको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटि गठन गरिएको हो ।कमिटिको उपाध्यक्षमा बिष्णु गुरुङ, सचिवमा उषा किसान, उपसचिवमा सिता घिमिरे र कोषाध...
-
नेपालमा एचआईभी संक्रमित प्रवासी कामदार र ट्रान्सजेन्डर
काठमाडौं ५ फागुन । प्रवासी कामदार नेपालमा एचआईभी संक्रमित मध्ये सबैभन्दा बढि प्रवासी कामदारसँगै पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर व्यक्ति रहेको पाइएको छ । प्रवासी कामदार र पुरुषसँग यौनसम्पर्क गर्ने पुरुष ट्रान्सजेन्डर १९ प्रतिशत एचआईभी संक्रमित छन् भने महिला यौनकर्मी ९ प्रतिशत रहेको छन् । इपिडियोलोजी तथा र...
-
थप ५७० जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय...
-
मूल्य वृद्धिको विरोधमा युवा संघको प्रदर्शन
काठमाडौँ । एमाले निकट युवा संघले मूल्यवृद्धिको विरोधमा बानेश्वरमा प्रदर्शन गरेको छ । डिजेल,पेट्रोल,दूधलगायतका वस्तुहरूमा मूल्यवृद्धि गरेको भन्दै युवा संघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । यस्तै सरकारमा रहेका मन्त्रीहरुको कार्यशैलीको विरोध समेत गर्दै नाराबाजी गरेको थियो ।...
-
उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको विरोधमा प्राध्यापकहरूको प्रदर्शन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्राध्यापकहरूले विरोध प्रदर्शन गरेका छन्। विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्। ...
-
एमसीसीबारे ५ बजे निर्णय गर्छौँ : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे बिहीबारै निर्णयमा पुग्ने बताउनुभएको छ । बिहीबार अपरान्ह नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’सँगको भेटपछि नेता नेपालले एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा बिहीबार ५ बजे निर्णयमा पुग्ने बताउनुभएको हो । सञ्चारकर्मीले एमसीसी के गर...






















