• स्थानीय चुनावको मितिबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आयोगका पदाधिकारी

    काठमाडौं । स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूलाई बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ३ बजे आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच कुराकानी हुने भएको छ। ‘प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग स्थानीय तहको चुनावबारे परामर्श गर्ने कार्य...

  • प्रदेश १ मा मन्त्रालय संख्या बढाएकोमा एमालेको विरोध

    विराटनगर । प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्‍याएकामा प्रमुख विपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय विभाजन गरी प्रदेशमा ...

  • नाइजेरियामा ‘लासा’ ज्वरोका कारण कम्तीमा ३२ जनाको मृत्यु

    एजेन्सी । नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको सुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले गत सोमबार जनाएको छ । नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) का अनुसार, पुष्टि भएका घटनाहरूको संख्या ७४ पुगेको र सोही अवधिमा कुल ७५९ संदिग्ध घटनाहरु पनि देखिएको थियो । जनवरी २६ मा स्वास्थ्य अधिका...

  • जसपामा विवाद : बैठक बोलाउन अध्यक्ष यादवमाथि दबाब

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि बैठक बोलाउन दबाब बढेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच विवाद रहेकै बेला बैठक बोलाउन दबाब बढेको हो । कार्यकारिणी सदस्य इस्तियाक राईले बैठक बोलाउन ढिलाइ भएपनि के कारणले ...

  • जेठ ४ मा निर्वाचन हुन्छ, तयारीमा लाग्नुस् : देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गर्नुभएको छ । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको हो । सोमबार देउवालाई भेट्न बालुवाटार पुगेका काँग्रेस बागमती प्रदेशका महामन्त्री र...

  • कर्णाली प्रदेशमा गैरसांसद मन्त्री बनाउने तयारी

    सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रले गैरसांसदलाई सहभागी गराउने तयारी गरेको छ। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा माओवादी केन्द्रले हिमाली समुदायको प्रतिनिधित्वका लागि भन्दै हुम्लाका कार्चेन लामालाई मन्त्री बनाउन चाहेको छ। कांग्रेस नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएको माघ १६ गते तीन महिन...

  • कालीकोटमा १० वर्षमा ८ हजार जनसङ्ख्या वृद्धि

    कालिकोट । दश वर्षमा कालीकोटको जनसङ्ख्या करिव आठ हजारले वृद्धि भएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जिल्लाको जनसङ्ख्या एक लाख ४४ हजार ९१७ रहेको छ भने यसअघि २०६८ सालमा एक लाख ३६ हजार ९४८ थियो । जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिद्धर ०.५४ प्रतिशत छ । नतिजा अनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये सबैभन्...

  • बुस्टर डोज खोप दुई करोडभन्दा बढी मात्रा चाहिने सरकारको प्रक्षेपण

    काठमाडौँ । सरकारले बुस्टर डोज खोपका लागि थप दुई करोडभन्दा बढी मात्रा चाहिने प्रारम्भिक प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप भण्डारण र पाइपलाइनमा रहेको खोपबाहेक बुस्टर डोजका लागि थप खोप दुई करोड मात्राभन्दा बढी चाहिने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयले पूर्ण मात्रामा खोप लगाएका सबैजनाला...

  • युवासंघले स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दिने

    काठमाडौँ । एमाले निकट युवा संघले स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रूपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायब भएको भन्दै अख्तियारमा उजुरी दर्ता गर्न लागेको युवा संघका...

  • सामुदायिक वनमा प्रतिगमन भएको भन्दै प्रदर्शन

    काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेको छ । मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै महासंघले त्यसलाई खारेज गर्न माग गरेको छ । प्रदर्शनमा सहभागीहरुले ‘सामुदायिक वनमा भैरहेको प्रतिगमन बन्द गर’, ‘संरक्षण क्षेत्रमा भइरहेको लैंगिक ...