• अन्ततः एमसीसी टेबल गर्नबाट ‘ब्याक’ भए देउवा

    काठमाडौँ । सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक हुनुभएको छ । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत हुनुभएको हो । सत्ता ...

  • प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीचको छलफल सकियो, एमसिसी आज टेबल नहुने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफल सकिएको छ। आज आज एमसिसी संसदमा टेबल नगर्नेमा दुई नेताहरू सहमत भएको बालुवाटार स्रोतले बतायो। प्रचण्डले एमसिसी टेबल गरे सत्ताबाट बाहिरिने पार्टीको निर्णय सुनाउँदै अमेरिकासँग थप कुरा गर्नुपर्न...

  • संसद बैठकमा एमसीसी पेस गरे सरकारबाट बाहिरिने माओवादीको निर्णय

    काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरु...

  • नेकपा एसको रणनीति : एमसीसी सकेसम्म टेबल गर्न नदिने, टेबल गरे विपक्षमा मतदान गर्ने

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ । सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेस गर्ने तयारी गरिरहेको छ । सरकारले एमसीसी टेबल गरे विपक्षमा उभिने निर्णय नेकपा एसले गरेको हो । सकेसम्म टेवल गर्ने वातावरण बनाउन दिँदैनौँ । यदि...

  • जनयुद्ध दिवसकै दिन पूर्व बाल सैनिकलाई रकम दिन सर्वोच्चको निर्देशनात्मक आदेश

    काठमाडौँ । शसस्त्र माओवादी युद्धका बालसैनिकलाई रकम निकासा गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । २०७३ सालदेखि चलेको मुद्दामा फागुन १ गते जनयुद्ध दिवसकै दिन सर्वोच्चले सरकारको नाममा निर्देशनात्मक आदेश दिएको हो । तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले माओवादी युद्धमा समाहित भएका ४ हजार ८ जना बालसैनिकलाई...

  • पौडेलको टिप्पणी : प्रचण्ड–माधव एमसीसीबारे भ्रमको जालोमा फसे

    काठमाडौँ । प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रमको जालोमा फसेको टिप्पणी गर्नुभएको छ। बाराको सिमरामा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले एमसीसीको विषयमा देश र ज...

  • ‘डिस्को किङ’ बप्पी लहरीको निधन

    काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उहाँको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी हुनुहुन्थ्यो । उहाँलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सा...

  • माओवादी संसदीय दलको बैठक लगत्तै प्रचण्ड बालुवाटारमा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुग्नुभएको छ । सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुग्नुभएको हो । माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरब...

  • प्रतिनिधिसभा बैठकमा उपस्थित हुन कांग्रेसको ह्विप

    काठमाडौँ । नेपाली कांग्रेसले बुधबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने भएपछि सरकार नेतृत्वकर्ता दल कांग्रेसले आफ्ना सांसदमा ह्विप जारी गरेको हो । ‘आजको संसद बैठकमा उपस्थित हुन पार्टीले ह्विप जारी ...

  • कृषि मन्त्रालयको गाडी तोडफोड

    धनगढी । नेपाल बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले सुदूरपश्चिम प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन् । मन्त्रालयको ००१ झ ४०१ नम्बरको गाडीलाई बन्दकर्ताले बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । काठमाडौँबाट धनगढी आउँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेको समयमा ढुं...