• चुनाव हुँदैन कि भन्ने अन्योल अन्त्य भयो : ज्ञवाली

    काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमतिले पछिल्लो समयमा चुनाव हुँदैन कि भन्ने विषयको अन्योल अन्त्य भएको बताउनुभएको छ । उहाँले विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने सत्तारुढ गठबन्धनको प्रयास पनि असफल भएको बताउनु...

  • सवारी दुर्घटना हुँदा १ को मृत्यु, १३ घाइते

    सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना २९ प...

  • सहिदहरुप्रति माओवादी अध्यक्ष प्रचण्डको श्रद्धाञ्जली

    काठमाडौं । सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जहानिया राणाशासन विरुद्ध जीवन आहुती दिने अमर सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । सहिद दिवसको अवसरमा अध्यक्ष प्रचण्डले प्रजातान्त्रिक शासन व्यवस्था ल्याउन जहानिया राणाशासनविरुद्ध जीवन आहुती दिने बीर सहिदहरु प्रति शुक्रराज शास्त्र...

  • जनहितमा समर्पित हुने हौसला प्राप्त होस् : राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन शहीद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवस २०७८ को अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो श...

  • स्थानीय तहको निर्वाचन वैशाखमै गर्न एमालेको माग

    काठमाडौं । नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन हुनुपर्ने बताएको हो । भक्तपुरको जर्मन हस्पिटालिटी ...

  • सहिदको बलिदानबाटै राजनीतिक व्यवस्था परिवर्तन भएको हो : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको त्याग, तपस्या र बलिदानबाट राजनीतिक व्यवस्था परिवर्तन भएको बताउनुभएको छ । सहिद दिवसका अनुसार आइतबार सन्देश जारी गर्दै प्रम देउवाले २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्ति, २०४६ मा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन र २०६२–६३ मा लोकतन्त्र स्थापन...

  • बिमलको गोलमा नेपालले मौरिससलाई हरायो,दशकपछि नेपालको मैत्रीपूर्ण खेलमा जित

    काठमाडौं । फरवार्ड बिमल घर्ती मगरको एकमात्र निर्णायक गोलमा नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले घरेलु मैदानमा मौरिससलाई १–० ले पराजित गरेको हो ।नेपालको जितमा बिमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनराग...

  • थप ४,९०४ जनामा कोरोना संक्रमण,६को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुन...

  • जिल्ला प्रहरी कार्यालयमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण,प्रजिअ रानाद्धारा उद्घाटन (तस्बिरहरु)

    बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा थुनुवा भेटघाट र बैठक कक्ष निर्माण भएको छ । आन्तरिक स्रोत ,बेनी नगरपालिका वडा नम्बर ७ को कार्यालय र दाताहरुको सहयोगमा स्थापना भएको दुवै कक्षको शनिबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले उद्घाटन गर्नुभयो । थुनुवालाई भेट्न आउनेहरुलाई सहज होस् भन्ने उद्ध...

  • स्थापना दिवसमा प्रेस सेन्टरद्धारा बालगृहमा शैक्षिक सामग्री बितरण

    बेनी। प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ ।प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले छ÷छ दर्जन कापी कलम उपलब्ध गराएको हो । संगठनका सचिब सन्दिप खत्रीलाई ११ जना बालबाल...