• दीर्घराज श्रेष्ठले जसपा छाडे, माओवादी केन्द्रमा प्रवेश

    सिन्धुली । जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठले पार्टी छाड्नुभएको छ । उहाँ आजबाट माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । आज जनयुद्ध दिवसको अवसर पारेर उहाँ पार्टी अध्यक्ष प्रचण्डद्वारा काठमाडौंमा माओवादी पार्टी प्रवेश गर्नुभएको हो । श्रेष्ठ जिल्लाका पुराना माओवादी नेता पनि हुनुहुन्छ । तत्कालीन जसपा ...

  • सभामुखले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सोमबार निर्धारित प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ । प्रतिनिधिसभा बैठक भने ४ फागुनका निम्ति स्थगित गरिएको छ ।...

  • कार्की कामु प्रधानन्यायाधीश बन्ने

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने हुनुभएको छ। कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन्। ६५ वर्षे उमेर हद लागु हुने व्यवस्था अनुसार कार्की आगामी...

  • फागुन ४ गते संसदमा टेबल हुनसक्छ एमसीसी !

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा टेबल गर्न सहमत हुनुभएको छ । स्रोतका अनुसार सभामुख अग्निप्रसाद सापकोटा पनि सहमत भएकाले सम्भवतः बुधबार ४ फागुनको बैठकमा एमसीसी टेबल हुनेछ ...

  • प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे एमालेलाई जानकारी छैन : नेम्वाङ

    काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे कुनै सल्लाह नभएको बताउनुभएको छ। पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङले महाअभियोगबारे सत्ता पक्षले एमालेसँग कुनै छलफल नगरेको बताउनुभयो । ‘सत्ता पक्षले हामीसँग सल्लाह गरेको छैन, आफ्नै ढंगले काम ...

  • प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेल्यो : एमाले

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको प्रमुख प्रतिपक्षी दल एमालेले टिप्पणी गरेको छ । एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत् महाअभियोगबारे टिप्पणी गर्नुभएको छ । उहाँले महाअभियोग प्रस्तावला...

  • प्रधानन्यायाधीशको प्रतिक्रिया : म खुसी नै छु

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विधि र प्रक्रियामार्फत आफूविरुद्ध महाभियोग ल्याएकोमा आफू खुसी नै रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, ‘म विधि र प्रक्रिया मान्ने मान्छे छु । संवैधानिक नियुक्ति हो मेरो । संविधान बमोजिम सार्वभौम संसद्लाई महाभियोगबारे अधिकार छ । त्यो अधिकार वहाँहरूले प्रयोग गर्...

  • प्रधानन्यायाधीशमाथिको महाअभियोग निर्वाचन भाँड्ने षड्यन्त्र : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सत्ता गठबन्धनले महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेर राज्यका अंगहरूलाई विभाजनतिर लगेको टिप्पणी गर्नुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अनुचित र अनुत्तरदायी भएकाले यसले मुलुकमा हानी...

  • महाभियोगमा एमालेले पनि सहयोग गर्ने कानुनमन्त्रीको विश्वास

    काठमाडौँ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुले सर्वोच्चमा देखिएको गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता गरिएको बताउनुभएको छ । न्यायालयमा देखिएको गतिरोध हटाउन आग्रह गर्दा प्रधानन्यायाधीश जबराले नमानेपछि महाभियोग बाटो अवलम्बन गर्नुपरेको उहाँको भनाइ छ । न्यायालयमा देखिएको गतिरोध...

  • महाअभियोग दर्तासँगै प्रधानन्यायाधीश निलम्बित

    काठमाडौं । संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित हुनुभएको छ । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाउने छैनन् । सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले ...