काठमाडौं । खेलकुद क्षेत्रमा लैंगिक विभेदको विषय विश्वभर पेचिलो बनिरहेका बेला नेपालमा पनि त्यसको प्रभाव पर्न थालेको छ। नेपाली खेलकुदमा महिला र पुरुषका प्रतियोगिता बराबर हुन थालेका छन् । तर, त्यो नगण्य मात्र छ। अधिकांश खेलमा पुरुषकै वर्चस्व छ। निजी क्षेत्र मात्र होइन, सरकारी निकायले दिने पारिश्रमिकमा महिला र पुरुषबीच ...
समाचार
-
-
भक्तपुरको सामुदायिक वनमा मानव कङ्काल फेला
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ । घटनास्थलमा रहेको झोलामा बाँ...
-
प्रधानमन्त्री देउवाद्वारा ‘कांग्रेसको अबको बाटो’ पुस्तक विमोचन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेतृ डा.डिला संग्रौलाद्वारा लिखित ‘कांग्रेसको अबको बाटो’ नामक पुस्तकको विमोचन गर्नुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त किताबको ...
-
बजेट र बजेट प्रणाली समस्याग्रस्त : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राख्नुभएको हो । अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्कि...
-
एमसीसी जस्ताको त्यस्तै पारित गर्नुपर्छ : प्रचण्ड
धनगडी । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताउनुभएको छ । पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी आइपुगेका प्रचण्डले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताउनुभएको हो।आफ...
-
चुनावपछि एमाले चोइटिएर जान्छः नेपाल
जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गनभुएको छ। बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचारा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गर्नुभयो। ‘एमालेभन्दा हामी कम...
-
जसपाले कार्यसमिति विस्तार गर्दै, १३ जना महिलामात्रै
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारिणी समिति विस्तार गर्न लागेको छ । हाल जसपाको कार्यकारिणी समिति ३५ सदस्यीय रहेकामा बढाएर ५३ सदस्यीय बनाउन लागिएको हो । पार्टीले १८ जना थपेर ५३ सदस्यीय कार्यकारिणी समिति सदस्य बनाउन गृहकार्य थालिसकेको छ । मंसिर ५ गतेदेखि चलिरहेको कार्यकारिणी समितिको बैठकमा त्यस बा...
-
एमाले महाधिवेशन : साढे तीन लाखको गैँडाको मस्कट तयार
चितवन । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । चितवनमा १०–१२ मंसिरगते हुन लागेका महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् । एमालेले महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमाल...
-
युरोपमा मार्चसम्म कोभिडका कारण थप ७ लाखको मृत्यु हुने डब्ल्यूएचओको चेतावनी
काठमाडौं । विश्व स्वास्थ्य संगठनले आगामी मार्चसम्म युरोपमा कोभिड संक्रमणका कारण थप सात लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । मार्चसम्ममा युरोप र एसियाका केही मुलुकमा कोभिड–१९ का कारण आगामी मार्चसम्ममा थप सात लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको बीबीसीले जनाएको छ । उक्त समय...
-
महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्कालाई सर्वाधिक मत
सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खड्का ७३६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । मंगलबार भएको निर्वाचनमा ८७४ मत खसेको थियो। जसमा खड्काले सर्वाधिक मत प्राप्त गर्नुभयो । का...














