बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार...
समाचार
-
-
नवनिर्मित गौ बोम बस्त मावि भवन उद्घाटन (फोटो फिचर)
देविस्थान । म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङ स्थित गौ बोम बस्त माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा,मालिका गाउँपालिका र स्थानीयबासीको संयुक्त आर्थिक साझेदारीमा नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । एक क...
-
वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान
मराङ। म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ५ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार जनविकास माविमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ उपाध्याय (गौतम) र खडानन्द शर्मालाई सम्मान गरिएको हो । ३२ वर्षदेखि शिक्षण पेशामा आवद्ध गौतम कल्...
-
मौवाफाँटमा शैक्षिक सामग्री प्रदर्शनी मेला(तस्बिरहरु)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न भएको छ । सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुले तयार पारेका शैक्षिक सामग्रीहरुको प्रदर्शन गरी सिकाई आदान–प्रदान गर्ने उद्देश्यले मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा ...
-
सांसद गर्बुजाद्वारा हिमाली जिल्लाको सुविधा,मध्यपहाडी लोकमार्ग र भुपु गोर्खा सैनिककाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण (भिडिओ सहित)
बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दी हिमाली जिल्ला घोषणा भएको लामो समयसम्म पनि सेवा सुविधाबाट वञ्चित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसंगको प्रश्नोत्तरमा भाग लिँदै सांसद गर्बुजाले जिल्लाले हिमाली जिल्लाको मान्यता पाएको पाँच बर्ष पुगे...
-
लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक
पोखरा। साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे ।कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ ...
-
मल्कबाङको जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५,मल्कबाङ स्थित जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहि...
-
करिब दुई दशक विदेशमा विताएर भेडिगोठ सम्हाल्न कस्सिएका हिमबहादुर
बेनी । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपालमुनि बित्ने गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुर...
-
छिमेक लघुवित्तद्धारा आयोजित आधारभुत च्याउ खेती तालिम सम्पन्न
बेनी । पर्वतको जलजला गाउँपालिका–६, दिपमा तीन दिने आधारभुत च्याउ खेती तालिम सम्पन्न भएको छ । छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखाका कार्यालय जलजलाद्धारा आयोजित तीन दिने आधारभुत च्याउ खेती तालिम शनिबार सम्पन्न भएको हो । तालिम फागुन ३ गतेदेखि सुरु भएको थियो । तालिममा बित्तिय संस्थाका ग्राहक सदस्य तथा अभिभावक गरी ३५...
-
जनकल्याण माविमा विव्यस पुनर्गठन,विद्यार्थीलाई पोशाक वितरण (तस्बिरहरू)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा हिजो (शुक्रवार) विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएको छ । विद्यालयमा सम्पन्न अभिभावकहरुको भेलाले तिलकप्रसाद श्रेष्ठको अध्यक्षतामा विद्यालयको नयाँ व्यवस्थापन समिति पुनर्गठन गरेको हो । पुनर्गठित विव्यसको सदस्यहरुमा खडगप्रसाद श्र...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 1827
- Next Page »