• फापरखेत पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन प्रारम्भिक अध्ययन (तस्बिर/भिडिओ)

    बेनी । म्याग्दीको बेनी–दरबाङ सडक अन्तर्गत पर्ने बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि प्रारम्भिक अध्ययन भएको छ ।  फापरखेत पहिरोको विकल्पमा वैकल्पिक बेलिब्रिज र सडक निर्माणको लागि  मङ्गलवार प्रस्तावित ठाउँको स्थलगत अनुगमन गरिएको छ । जिल...

  • बागलुङको तिजगीत प्रतियोगितामा क्षत्री समाज म्याग्दी प्रथम

    बेनी ।महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर बागलुङमा आयोजित दोस्रो खुल्ला तिजगीत प्रतियोगिता–२०८१ मा क्षत्री समाज म्याग्दी प्रथम भएको छ । शनिवार र आइतबार बागलुङ बजारमा सम्पन्न तिजगीत प्रतियोगितामा कुल सहभागी ३० टिमलाई हराउँदै क्षत्री समाज म्याग्दीले उपाधि जितेको हो । उक्त प्रतियोगितामा डनसाइड एकेडेमी ...

  • हिरामाया र खड्ग गर्बुजा सम्मानित

    काठमाडौं। “म्याग्दीको कला संस्कृती म्याग्दीको शान, राष्ट्रको पहिचान” भन्ने मुल नारा सहित स्थापित संस्था “म्याग्दी कलाकार संघ काठमाडौं, नेपाल” को आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा “स्रष्टा सम्मान तथा सांगीतिक कार्यक्रम – २०८१” भब्य रुपमा सम्पन्न भएको छ। यस कार्यक्रम काठमाडौं, नयाँ बसपार्क स्थित बिजी ब...

  • म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल 

    म्याग्दी। म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।  समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिबमा प्रभा ढुंगाना, कोषाध्यक्षमा सुमित्रा थजाली र सहसचिब...

  • बेनीमा परम्परागत जोगी नाच प्रदर्शन

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको साँस्कृतिक पहिचान बनेको एक महिने बर्षे नाच अन्तर्गत शुक्रवार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा संस्था नेपाल भाषा मंका : खल : अन्तरगतको युवाहरुको समूह ल्याम्ह : पुचः को नेतृत्वमा बेनी बजार र मंगलाघाट बजारका सडकमा शुक्रवार दिनभर जो...

  • प्रकाश माविमा स्मार्ट बोर्डबाट अध्यापन , पुरस्कारको रकमबाट ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो । विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको ...

  • म्याग्दीमा बस दुर्घटना हुँदा चार जना घाइते , एकको अवस्था गम्भीर

    म्याग्दी । म्याग्दीमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सदरमुकाम बेनीदेखि गलेश्वर जाँदै गरेको ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत बेनी नगरपालिका –६,स्थित गलेश्वर नजिकै ठुलोबौरमा सोमबार साँझ ५ ः ३० बजेको समयमा दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग...

  • बाढी-पहिरोले मुख्य सडकहरु अवरुद्ध ,स्कोर्पियो बगायो र भवनमा क्षती

    म्याग्दी । पहिराेले म्याग्दी सदरमुकाम जोड्ने मुख्य सडकहरु अवरुद्ध भएका छन् । गयरातीदेखि परेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्दा बेनी–जोमसोम ,बेनी–दरबाङ ,बेनी–बागलुङ र बेनी–मालढुङ्गा सडकमा सिधा यातायात अवरुद्ध भएको हो । बेनी–दरबाङ सडक अन्तर्गत मालिका–६,बाङ्गेभीरमा,मङ्गला–२,लाम्पाटामा तथा बेनी नगरपालिका–४ र मङ...

  • प्रतिष्ठान म्याग्दीद्वारा कलाकार र पत्रकारलाई सम्मान

    म्याग्दी । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको छ । शनिवार बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लाका अग्रज लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक गायक तथा संस्थाका पूर्व अध्यक्ष कृष्ण जिसी, लोक दोहोरी गायक तथा मोडल सज्जन बोहोरा र पत्रका...

  • तनहुँमा बस दुर्घटना : उद्धार जारी ,घाइते र मृतकलाई सडकमा तान्न ‘बास्केट स्ट्रेचर’ प्रयोग

    तनहुँ । तनहुँको आँबुखैरेनी नजिक भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा कठिनाइ भएको छ । ऐना पहरा भन्ने कठिन भीरबाट बस मर्स्याङ्दी नदीमा खसेकाले उद्धारका लागि ‘टुइन रोप’को सहायताले ‘बास्केट ट्रेचर’ प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपा विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव...