दाङ । सल्यानबाट दाङ आउँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य १६ जना घाइते भएका छन्। सल्याानको कालिमाटीबाट दाङ आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो। दाङको बबई गाउँपालिका वडा नम...
समाचार
-
-
कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २८ गते बस्ने
काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन् । बैठकमा उपस्थितिका लाग...
-
न्यायाधीश र बारको आन्दोलनबीच ६ वटा इजलास गठन
काठमाडौँ । न्यायाधीश र नेपाल बार एसोसियसनले आन्दोलन जारी राखेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेका छन् । ६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्...
-
लिभरपुलको पहिलो हार
काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ ।आइतबार राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको यो सिजनको पहिलो हार हो । वेस्ट ह्यामको जितमा पाब्लो फोर्नाल्स र जौमाले एक एक गोल गर्दा लिभरपुलका गोलरक्षक एलिसनले आत्माघाती गोल गर...
-
गोरखामा स्क्रव टाइफसका कारण एक जनाको मृत्यु
पोखरा । पशुमा लाग्ने किर्नाबाट सर्ने स्क्रब टाइफसका कारण गोरखामा एक जनाको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–६ थापाटारका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिनुभयो । अचानक ज्वरो बढेपछि उनलाई ग...
-
न्यायालयको विवादबारे दलहरू अनिर्णीत
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतमा भइरहेको आन्दोलनका विषयमा अग्रसरता लिन आन्तरिक दबाब बढ्दै गए पनि प्रमुख राजनीतिक दलहरूले अझै निर्णय गर्न सकेका छैनन् । न्यायालयको नेतृत्वमा जबराको निरन्तरता वा बहिर्गमनलाई राजनीतिक लाभहानिसँग जोड्नाले सत्तारूढका साथै प्रमुख प्रतिपक्षी दलले...
-
जनगणनासँगै मातृ मृत्युदरसमेत आकलन गरिँदै
काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनासँगै मातृ मृत्युदर पत्ता लगाउने भएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाका क्रममा पहिलो पटक मातृ मृत्युदरको आकलन गर्न थालिएको हो । जनगणनाको १२ औं शृंखला बिहीबार सुरु हुँदै छ । निर्देशक लामिछानेले विभागको नेतृत्व र स्वास्थ्य तथा जनसंख्या मन्त्रा...
-
मंसिर पहिलो सातादेखि मतदाता नामावली संकलन
काठमाडौँ । निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गरेर मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ । दुई साताअघि सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच छलफलपछि आयोगले मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगले मंसिर पहिलो सातादेखि स्थानीय तहको केन्द्रमा प्राविधिक खटाएर मतदाता न...
-
छत्तीसगढ : प्रहरी जवानले आफ्नै साथीमाथि गोली बर्साए, चार जनाको मृत्यु
एजेन्सी । छत्तीसगढको सुकमा आइतबार राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि एके–४७ ले फायरिङ गरेका छन् । घटनामा चार जना जवानको मृत्यु भएको छ भने ३ जना घाइते रहेका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ । घटनाप...
-
बैतडीमा एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य
बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्...













