जनकपुरधाम । धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका– ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । र, आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् । सप्तरी सदरमुकाम राजविराज घर भएका ३५ बर्षीय मनोज कुमार देशमा सुख र शान्तिको कामना गर्दै निराह...
समाचार
-
-
कैलालीमा विङ्गर र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते
धनगढी । कैलालीमा विङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किदा १२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरमा धनगढीबाट जादै गरेको से १ ज ११०५ नम्बरको वीङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१५ का ल...
-
कृष्णनगरमा फैलिएको झाडापखाला की हैजा ?१० दिनसम्म आएन दिसा परीक्षणको रिपोर्ट
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा खानेपानीको माध्यमबाट झाडापखाला फैलिएको पुष्टि भएको छ । रोग प्रभावित क्षेत्रबाट संकलन गरिएको पानीको १५ नमुनामध्ये ९ मा इकोली भेटिएको छ । परीक्षण भएको नमुनामध्ये नेपाल खानेपानी संस्थान बहादुरगञ्ज उपशाखाबाट वितरित धारा (पाइप लाइन)का १० र नल (चापाकल)बाट पाँच नमुना संकलन गरिएक...
-
मोतिपुर घटनाबारे संयुक्त विद्यार्थी संगठनको आपत्ति
काटमाडौँ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) निकटका विद्यार्थी संगठनले रुपन्देहीको मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सकुम्बासी समस्या समाधान गर्न माग गरेका छन् । माओवादी केन्द्रनिकट अनेरास्ववियू क्रान्तीकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियू अध्यक्ष स...
-
काठमाडौं महानगरको कार्यालय भवन बन्ने
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निमाणकोे शिलान्याश गरेको छ । सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्याश गर्नुभएको हो । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन बन्न लागेको हो । काठमाडौं महानगरपालिकाको प...
-
दसैँमा पेट्रोल पम्प र डिपो खुलै रहने
काठमाडौँ । नेपाल आयल निगमले दसैँको समयमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने जनाएको छ । निगमका प्रवक्ता विनितममणि उपाध्यायले दसैँको विदाको समयमा पनि पम्प र डिपो खुलै रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘दसैं, तिहार, नेपाल सम्वत र छठको समयमा दशैभरका पेट्रोलियम पदार्थको पम्प र डिपो आवश्यक्ताका आधारमा खुलै रहने छन् ।’ ...
-
विद्युत् आदानप्रदानमा भारतको सकारात्मक सन्देश
काठमाडौँ । नेपालबाट वर्षाको बिजुली लिन र हिउँदमा दिनका लागि भारत सकारात्मक देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले भदौ अन्तिम साता बिहार स्टेट पावर होल्डिङसँग पारस्पारिक मौसमी विद्युत् आदान–प्रदानको लागि प्रस्ताव गरेकोमा भारत सकारात्मक देखिएको छ । प्रस्ताव गरेलगत्तै बिहारले प्रारम्भिक चरणमा वर्र्षामा साँझ ७ बजेदेखि बिहा...
-
ऐन अलपत्र पर्दा कर्मचारी प्रशासन अस्थिर
काठमाडौँ । स्थिर सरकार भनिएको प्रशासन क्षेत्र निकै अस्थिर बनेको छ। २०७४ सालको चुनावपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ६ पटक मन्त्री र पाँचपटक सचिव फेरिए। तर प्रशासन क्षेत्रको मूल कानुन संघीय निजामती सेवा ऐन भने अलपत्र परेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारले संंसद्मा विचाराधीन संघीय निजामती सेवा ऐन विधे...
-
माओवादीको महत्त्वाकांक्षी योजना : ३१ लाख पार्टी सदस्य
काठमाडौँ । माओवादी केन्द्रले महत्त्वाकांक्षी सांगठनिक योजना अगाडि सारेको छ । त्यो हो झन्डै ३१ लाख पार्टी सदस्य बनाउने । रोचक यो छ कि, यो अंक माओवादीले गत निर्वाचनमा पाएको मतभन्दा १८ लाखले बढी हो । गत निर्वाचनमा माओवादीले १३ लाख मत पाएको थियो । असोज ६, ११, १२ र १३ मा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जार...
-
डिपाए चम्किँदा जिब्राल्टारको पोस्टमा नेदरल्यान्ड्सको आधा दर्जन गोल
काठमाडौँ । बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाए चम्किएको खेलमा नेदरल्यान्ड्सले विश्वकप तथा युरोपेली छनोट खेलमा जिब्राल्टारको पोस्टमा आधा दर्जन गोल गरेको छ । घरेलु मैदानमा मेम्पिसले दुई गोल र दुई असिस्ट उपलब्ध गराउँदा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६–० को फराकिलो जित हासिल गरेको हो ।नेदरल्यान्ड्सको जितमा डिपाएले दुई...














