बुटवल । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो । बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घरहरु डुबानमा परेका छन् । डुबानले परासी बजारका रामग...
सुरक्षा
-
-
रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासियो
बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१० लण्डनब्रिज...
-
कुवेतमा एक नेपाली महिलाको मृत्यु
पर्वत । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्यु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन । नेपाली राजदूतावास कुवेतका द्वित्ती...
-
मालवाहक ट्रक खोलामा खस्दा एकजनाको मृत्यु, २ घाइते
मकवानपुर । मालबाहक ट्रक अनियन्त्रित भइ खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । फलाम बोकेर हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको माल वाहक ट्रक अनियन्त्रित भइ त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–१ सानुटारको राप्ती खोलामा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्...
-
थपिए २४३३ कोरोना संक्रमित, १९२९ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय २ पीसीआर परीक्षण गर्दा २ हजार ५२ जना र ४ हजार ६ सय ७२ एन्टिजेन परीक्षण गर्दा ३ सय ८१ गरी २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिस...
-
बाढी पहिरोमा परी भेनेजुयलामा २० जनाको मृत्यु
भेनेजुयला । मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिनुभएको छ । उहाँका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन् । देशका ९ प्रदेशलाई संकटग्रस्त क्षेत्रका रुपम...
-
निर्मला पन्तको हत्यामा तथ्यनजिक पुगेका छौं : गृहमन्त्री खाँण
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्तको हत्यामा तथ्यनजिक पुगेको बताउनुभएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्तको हत्याको अनुसन्धान तथ्यनजिक पुगेको बताउनुभएके हो । अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको उहाँको भनाई छ । ‘निर्मला पन्तको हत्...
-
भालुको पित्तसहित ढोरपाटनबाट एकजना पक्राउ
बागलुङ । ढोरपाटनमा भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका छन्। ढोरपाटन नगरपालिका वडा नम्बर ४ को हुन्द्रफेदीमा बस्दै आएका ४२ वर्षीय चित्र बहादुर शेरवुर्जालाई भालुको पित्तसहित प्रहरीले रंगेहात पक्राउ गरेको हो । सुराकीको आधारमा खानतलासी...
-
जनवादी गायक जेबी टुहुरेको निधन
काठमाडौं । जनवादी जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको बिहीबार ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निभन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । नागरिक खबरबाट...
-
भीम आचार्यका भाइ मृत फेला
विराटनगर । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यका भाइ ओछ्यानमै आज बिहान मृत फेला परेका छन् । आज बिहान ५९ वर्षीय राम आचार्यलाई ओछ्यानमै मृत फेला पारेको प्रहरीले जनाएको छ । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा मृत अवस्थामा रामलाई फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी न...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 332
- Next Page »

























