• सुनसरीमा लागुऔषध कारोबारमा संलग्न एक महिलासहित ४ जना पक्राउ

    सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ शिवालय टोलबाट लागुऔषधको कारोबारमा संलग्न रहेका एक महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ वर्षीया ममता श्रेष्ठ, ३२ वर्षीय निरज शिवाकोटी, रामधुन...

  • सालकको अखेटोपहार सहित ३ जना पक्राउ

    काठमाडौँ । नेपाली सेनाले दुर्लभ वन्यजन्तु सालकको तस्करीमा संलग्न तीन जनालाई अखेटोपहारसहित पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको ‘अपरेसन महाहन्ट–७’ मा खटिएको सेना, बादरझुलाबाट खटिएको सशस्त्र प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोलीले तस्करीमा संलग्नलाई आइतबार पक्राउ गर्न सफल भएको हो । सैनिक जनस...

  • कञ्चनपुरमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

    धनगढी । कञ्चनपुरमा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। बेलौरी नगरपालिका –४ शान्तिपुरमा वडा नम्बर १० का २५ वर्षीय बहादुर रानाको मृत्यु भएको हो। बेलौरी–कलुवापुर सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको सु प प्र ०१–००२ त ४१७३ नम्बरको ट्रयाक्टरबाट खसेका राना घाइते भएका थिए। उनको धनगढीको निसर्ग अस्पतालमा उपचारको ...

  • मनकामना केबुलकार एक साताका लागि बन्द हुने

    गोरखा । मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि छ दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबुलकार गत मङ्सिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ...

  • सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराइन्छः स्वास्थ्यमन्त्री त्रिपाठी

    काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन् । कुनैपनि स्वास्थ...

  • देशभर थपिए ४८१ कोरोना संक्रति , ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • भारततिर लैजाँदै गरिएका मूर्ति बरामद

    झापा । नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्...

  • सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

    मोरङ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर-१४ बस्ने ३८ वर्षीय तुलसी महतो रहेका छन् । महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार विराटनगर महानगरपालिका वडा नम्बर-८ स्थित जिल्ला अदालत छेउबाट पक्राउ गरे...

  • ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार दिउँसो पासिकोट ओरालोमा ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको थियो । ठक्करबाट...

  • मागलाई बेवास्ता गरेपछि स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य मन्त्रालयमा धर्ना

    काठमाडौं । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघष समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा उत्रिएका हुन् । स्वास्थ्यकर्मीहरुले विभिन्न १८ बुँदे माग राख्दै मन्त्रालयमा लिखित तथा मौखिक रुपमा २१ दिने अल्टिमेटम दिए पनि मन्त्रालयले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिन...