काठमाडौं । सहकारीमा कलेक्टरको काम गर्ने प्रेम गजमेर दिन दहाडै लुटिएका छन् । बुधवार दिउँसो चावहिलस्थित ओम अस्पताल नजिकै अपरिचित व्यक्तिले उनलाई छुरा हाने अनि, झोला लिएर भागे । उनको झोलामा दुईलाख रुपैयाँ थियो । पुरानो बानेश्वरस्थित सन्दुक सहकारीका कलेक्टर हुन् गजमेर । सिसिटिभी फुटेजको आधारमा महानगरीय अपराध महाशाखा र ...
सुरक्षा
-
-
एक वर्षमा १६ करोड सामाजिक सुरक्षा भत्ता प्रदान
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाले एक आर्थिक वर्षमा करिब रु १६ करोड रकम सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वितरण गरेको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा यस कार्यक्रमअन्तर्गत रु १५ करोड ९६ लाख ९५ हजार रकम वितरण गरिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । नगर क्षेत्रभित्रका दुई हजार ६०३ ज्येष्ठ नागरिक (७० वर्ष...
-
कैलालीमा बेवारिसे शव फेला
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ । शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनका अनुसार मृतकको श...
-
अज्ञात समूहद्वारा गाडीमा आगजनी
जाजरकोट । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ । जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नंको उक्त गाडी भेरी नगरपालिका–७ पुन्मा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर प...
-
उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौँ–१६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई बुधबार पक्राउ गरेक...
-
सुरक्षा माग गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सकद्वारा धर्ना
बुटवल । अस्पतालमा काम गर्न असुरक्षा भएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन्।अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरूले बताएका छन्। गत पुस १० गते ११ बजे राति उपचा...
-
देशभर थपिए ५३४ कोरोना संक्रति , ९ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
-
झापामा चोरी भएको मोटरसाइकलसहित २ जना पक्राउ
झापा । झापाको गौरादह नगरपालिका–२ बाट मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । गत मंगलबार राति साढे १२ बजे दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३प६८७७ नम्बरको पल्सर मोटरसाइकल हराएको भनि जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका–७ को एक...
-
साढे ५ महिनामा १९ गैंडा मरे
चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको बढ्दो मृत्यु दर यो वर्ष पनि कम नहुने संकेत देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको भित्री क्षेत्र मेघौली रेन्जपोस्ट नजिक बुधबार अन्दाजी २५/३० वर्षको एउटा भाले गैंडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले उक्त गैंडा प्राकृतिक कारणले ...
-
वीरगन्जमा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई पक्राउ
काठमाडौं । पर्सामा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई जना उद्योगी पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२ आदर्शनगरका ३८ वर्षीय दीपकुमार वर्णवाल र २४ वर्षीय रोशन वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो। दीपकले भाइ सन्दीपकुमार वर्णवालको नाममा रहेको शिवशक्ति रिप्याकिङ फर्ममा सोयाबिन तेल ल्याएर प्लाष्टिकको बोतलमा रिप्...





















