काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा पिसिआर...
सुरक्षा
-
-
हेटौंडा-पथलैया सडकखण्डमा बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना घाइते
वीरगञ्ज । हेटौंडा-पथलैया सडकखण्डमा पर्ने चुरियामाई मन्दिरको ओरालोमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्र...
-
पहिरोले पुरिएका तीन जनाको शव फेला, एक जना अझै बेपत्ता
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। बिहीबार बिहान ३ बजेतिर सडक माथिबाट आएको पहिरोले बुद्धि तामाङको घर पुरिएको थियो। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बुद्धि तामाङको ३२ वर्षीय श्रीमती कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षीया छोरी सुकुमायाको शव...
-
कोरोना महामारी नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन
काठमाडाैँ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गर्नुभएको छ । कोरोना महामारीको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल...
-
भूतपूर्व ब्रिटिश गोर्खाद्धारा माइतीघरमा प्रदर्शन
काठमाडौँ । भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । १४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत स...
-
चीनबाट ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । चीनबाट आठ लाख मात्रा भेरोसेल खोप काठमाडौं आइपुगेको छ। गए राति सवा १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिनुभयो। उनकाअनुसार नेपाल एयरलाइन्सको विमानबाट आठ लाख डोज आइपुगेको हो। बाँकी खोप भने बिहीबार...
-
बुद्धको मूर्तिसहित पाँचजना पक्राउ
बर्दिया। प्रहरीले धातुको बुद्ध मूर्तिसहित पाँचजनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको १ थान धातुको बुद्धको मूर्तिसहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुबन ...
-
काबुल विमानस्थलमा आइतबारयता १२ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको काबुलस्थित हामिद कारजाई विमानस्थल वा आसपासका क्षेत्रमा आइतबारयता १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तालिबानले समग्रमा अहिलेसम्म १२ जनाको मृत्यु भएको जानकारी दिएको हो । नाम नबताउने शर्तमा तालिबानका अधिकारीले गोली लागेर वा भागदौडको क्रममा उनीहरुको मृत्यु भएको बता...
-
यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ललितपुरबाट ७ पक्राउ
ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई मंगलबार पक्राउ गरेको...
-
उत्तरी गोरखा लोक्पाको पहिरोमा १६ वटा खच्चड पुरिए
गोरखा । उत्तरी गोरखाको लोक्पामापहिरोमा १६ वटा खच्चड पुरिएको छ। मंगलवार चुमनुब्रीगाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाशदाहालले बताउनुभयो। चुमनुब्रीगाउँपालिका६ स्थित डुयु खोलामापाँच सय मिटर माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा खच्चड पुरिएको घटना स्थलपुगेको सिर्दिबास प्रहरी...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 331
- Next Page »