• भरुवा बन्दुकसहित एक पक्राउ

    कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका नेउलागंजबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। स्थानीय ४९ वर्षीय जोखु थारु भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। प्रहरीले गोप्य सूचनाका आधारमा जोखुको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। पक्राउ परेका अभियुक्तमाथि हातहतिया...

  • मेलवर्नबाट दुई सातादेखि नेपाली युवक बेपत्ता

    सिड्नी । दुई साता देखि मेलवर्नबाट एक जना नेपाली युवा बेपत्ता भएका छन्।बेपत्ता नेपाली युवकको नाम आकाश श्रेष्ठ हो। भिक्टोरिया प्रहरीले १९ नोभेम्बरमा प्रेस विज्ञप्ति जारी गर्दै २७ वर्षिय श्रेष्ठ १३ नोभेम्बर शुक्रबारदेखि हराइरहेका जानकारी दिएको छ। आकाशले अन्तिम पटक शुक्रबार साँझ टेक्स्ट मेसेज मार्फत परिवारसँग सम्पर्क ग...

  • सुतिरहेका अवस्थामा चिर्पटले हानी हजुरआमाको हत्या गरेको अभियोगमा एक पक्राउ

    देउखुरी । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ। गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो। चिर्पटको प्रहारबाट गम्...

  • रौतहटमा झगडा हुँदा एक जनाको मृत्यु, दुई जना पक्राउ

    काठमाडौं । रौतहटमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति करिब साढे ७ बजेतिर वृन्दावन नगरपालिका वडा नम्बर ७ सखुवा धमौराका १९ वर्षीय विकास पासवान र उनका छिमेकी ५० वर्षीय अमिरी पासवानबीच झगडा भएको थियो। प्रहरीका अनुसार उनीहरू दुबैले मादक पदार्थ सेवन गरेका थिए। मापसे गरी आएका विकासले आफ्ना छिमेकीले अमिरीलाई ‘आ...

  • मोरङमा १२ बोर राइफलसहित एक जना पक्राउ

    काठमाडौं । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-१ सिलिलिङका ५८ वर्षीय अमृतबहादुर श्रेष्ठ छन्। उनले इजाजतबिना बन्दुक राखेको सूचनाका आधारमा गएको प्रहरी टोलीले श्रेष्ठलाई तीन थान खोका, पाँच सय ग्राम बारुदसहित पक्राउ गरेको जिल्ला प्रहरी का...

  • डडेल्धुरामा भिरबाट लडेर १३ दिनको शिशुसहित एक महिलाको मृत्यु

    धनगढी । डडेल्धुरामा १३ दिनको शिशुसहित भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका वडा नम्वर २ मणिलेक ढोब्डेनाको भीरबाट लडेर सोमबार ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालका अनुसार घरबाट अर्को गाउँ जाँदै गर्दा उनी भिबाट लडेकी ...

  • पाल्पामा जिप दुर्घटना हुदाँ दुई जना घाईते

    बुटवल । गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिव सय मिटर तल खस्दा दुई जना घाईते भएका हुन् । घाईते हुनेमा सोही गाउँपालिका वडा नम्वर २ क...

  • हराइरहेकी छ वर्षीया बालिकाको शव फेला

    महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो । बालिकाको शव बर्...

  • मोटरसाईकल दुर्घटनामा २ युवकको मृत्यु

    रुपन्देही । मोटरसाईकल दुर्घटना हुँदा रुपन्देही तिलोत्तमा नगरपालिकाका दुई युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ७ भलवारीमा लु २४ प ७५०६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई सडकको डिभाईडरमा ठोक्किन जाँदा सोही नगरपालिका वडा नम्वर १५ माधवलियाका २७ वर्षीय विकास चौधरी र पछाडी बसेर सवार सोही स्थानका २० वर्षीय...

  • लमजुङका जिल्ला इन्चार्जसहित ६ जना विप्लव कार्यकर्ता पक्राउ

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन्। लमजुङ प्रहरी कार्यालयले विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। प्रहरीले सोमबार बिहान १ बजे दोर्दी गाउँपालिका वडा नम्बर ८ खिमचोक पाँचस्...