• राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

    काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको निधन भएको छ । कोभिड–१९ बाट संक्रमित उहाँको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको हो । संक्रमित भएपछि उहाँ नेपाल एपिएफ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीको ...

  • हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १९४१ पुग्यो

    हाइटी । गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार ९ सय ४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ । यस भूकम्पमा परी ९ हजार ९ सयभन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६...

  • देशभर थपिए ३४०३ कोरोना संक्रमित, ४२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८ सय ३९ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १३ जना र ४ हजार ९ सय ९९ एन्टिजेन परीक्षण गर्दा ७ सय ९० गरी ३ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालम...

  • मोरङमा एक पुरुष मृतावस्थामा फेला

    मोरङ । एक जना वृद्ध पुरुष मृत अवस्था मोरङको रंगेली नगरपालिका–१ स्थित शिखर टोलको एउटा खाल्डोमा भेटिएका छन्। सामान्य पानी जमेको खाल्डोमा रंगेली–१ का ६२ वर्षीय दीपक सुन्दासलाई मंगलबार साँझमा मृत अवस्था भेटिएको मोरङ प्रहरीले जनाएको छ। ‘बाटो छेउमा रहेको खाल्डोको पानीमा अनुहार मात्रै डुबेको अवस्थामा सुन्दासको शव भेटिएको ह...

  • काठमाडौँ भेटियो मिथेन ग्यास

    काठमाडौँ । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडौँ कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोर...

  • डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ

    काठमाडौँ । मोरङस्थित कोशी अस्पतालभित्र प्रवेश गरेर डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेको आरोपमा अमृत बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । बानियाँले सोमबार साँझ अस्पतलमा प्रवेश गरी डाक्टर र नर्समाथि अभद्र व्यवहार गरेका थिए । पक्राउ गरेको बानियाँविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु...

  • फोहोर नउठेपछि दुर्गन्धित बन्यो काठमाडौं

    काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिनदेखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित बनेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा छिर्ने गेटकै छेउमा समेत फोहोरको डंगुर थुप्रिएको छ । शहरभरि जताततै फोहोरै फोहोर छ । सडकका किनारामा मात्रै नभएर घरभित्रको फोहोर उठाउने सफाइ कर्मचारीहरु आउन छाडेपछि घर–घरमा दुर्गन्ध ...

  • सर्लाहीमा तीन दिनदेखि हराइरहेकी किशोरी मृत फेला

    जनकपुरधाम। सर्लाहीमा तीन दिनदेखि हराइरहेकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७, रानीगंज निवासी राजन भुजेलकी १६ बर्षीया छोरी प्रियंकाको शव फेला परेको प्रहरीले जनाएको छ । ३१ साउनदेखि घरबाट हराइरहेकी उनको शव लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा फेला परेको सर्लाही प्रहर...

  • अफगानिस्तानबाट आज ६१ जना नेपाली काठमाडौं आइपुगे

    काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका थप ६१ जना नेपाल फर्किएका छन् । उनीहरु आज बिहान सवा नौ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । ‘अफगानिस्तानबाट लण्डन, लण्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट ६१ जना आज बि...

  • पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध

    ललितपुर । विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिनामास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबारदेखि सो व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भन्नुभयो, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा बिनामास्क प्रवेश निषेधको...