• कावासोतीमा ट्याक्टरको ठक्करबाट एक युवकको निधन

    नवलपुर । पूर्वी नवलपरासीको कावासोती ४ हसौरामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्थानीय भित्री सडक खण्डमा हसौराबाट जुकेपानी जाँदै गरेको लु ४ त १२८४ नम्बरको ट्याक्टरले हसौराका २३ बर्षीय खिमबहादुर सारु मगरलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते सारु मगरको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति न...

  • होटेलमा आएका ग्राहकलाइ साहुले कुटे, उपचारका क्रममा ग्राहकको मृत्यु

    मोरङ । मोरङको उर्लाबारीको एक होटलमा कुटपिटबाट एक जना ग्राहकको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका ग्राहकको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। उर्लाबारी–७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङको कुटपिटबाट ३५ वर्षीय सुशील मल्लिकको मृृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काल...

  • अब पाँच सय रुपैयाँमै कोरोना परीक्षणः डब्ल्यूएचओ

    काठमाडौँ । अब पाँच डलरमै कोभिड–१९ को परीक्षण गर्ने गरी नयाँ उपकरण आउने बताएको छ। डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च केवल पाँच डलर हुने छ। यसले कम स्वास्थ्यकर्मी र प्रयोगशाला भएका देशलाइृ फाइदा हुने बीबीसीले जनाएको छ। कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्...

  • कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

    काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतक...

  • अब मेट्रो प्रहरी हट्ने, उपत्यकाको सुरक्षामा संघीय राजधानी प्रहरी

    काठमाडौं । संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ। नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था हुने भएको हो। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी उक्त अध्यादेश प्रमाणीकरण गरेकी छन्। ...

  • सम्झनालाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन

    काठमाडौँ । बझाङको मष्टा गाउँपालिका २ कि १२ वर्षीय सम्झना कामिको बलात्कार पछि गरिएको हत्याको बिरोध तथा दोषीलाई कारवाहीको माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। माइतीघर मण्डलाबाट सुरु भएको बिरोध जुलुस काठमाडौँ जिल्ला प्रसाशन अघि पुगेर कोण सभामा परिणत भएको थियो। सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनामा धेरै तथ्य प्...

  • महिला सांसद भन्छन् :बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन चाहियो

    काठमाडौँ । महिला सांसदहरूले १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बालिका बलात्कारमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने बताएका हुन् । त्यसका लागि संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धि अभिसन्धी संसोधन गर्नेत...

  • मकवानपुरमा ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु

    मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, रातोमाटेनजिक सोमबार दिउँसो ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट चामल बोकेर हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ४१६४ नम्बरको ट्रकले विपरीत दिशाबाट अमलेखगञ्जतर्फ जाँदै गरेको ना ३ त ७९३१ नम्बरको ट्याक...

  • रुपन्देहीमा करेन्ट लागेर एकको मृत्यु

    बुटवल । रुपन्देहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा स्थानीय ४० बर्षका तारा सिंह थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका थारुको उपचारका क्रममा लुम्बिनी प्रदेशि...

  • कमल गाउँपालिकाले बनायो अस्थायी कोभिड अस्पताल

    काँकडभिट्टा । कोरोना संक्रमित स्थानीयको उपचारका लागि झापाको कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । कमल गाउँपालिका–३, पाडाजुंगीस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्र नजिकै करिब २२ लाखको लागतमा ५ बेडको अस्थायी कोभिड अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् । स्थान...