म्याग्दी । म्याग्दीको बेनीमा संचालित म्याग्दीकाली संचार सहकारी संस्था लिमिटेडको चौँधौ बार्षिक साधारण सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । साधारण सभाको बेनी नगरपालिकाका प्रमुख एवँ संस्थाका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । साधारण सभाले संस्थाका सचिव सुविन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प...
स्थानीय
-
-
खुकुरी सहित विद्यालय पसेर आतंक मच्चाउने डडुवाका एक युवा प्रहरी नियन्त्रणमा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, डडुवा स्थित ज्योति आधारभुत विद्यालयमा स्थानीय एक युवाले शुक्रवार खुकुरी सहित विद्यालयभित्र आतंक मच्चाएका छन् । स्थानीय अन्दाजी ३५ बर्षिय सुवास कार्कीले दिउँसो करिब ११ बजेर ५५ मिनेट जाँदा विद्यालयमा प्रवेश गरि कार्यालयमा तोडफोड गरेको विद्यालयले जनाएको छ । शिक्षकलाई समेत धम्काउँदै ...
-
धारापानीको किसानी माविलाई कम्प्युटर सहयोग
प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा सञ्चालित किसानी माध्यमिक विद्यालयलाई बिहीबार सात थान कम्प्युटर सहयोग भएको छ । धवलागिरि गाउँपालिकाको समन्वय, गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र संगम, म्याग्दीको आयोजनामा कम्प्युटर सहयोग हस्तान्तरण गरिएको हो । ‘बालविवाह न्युनीकरणम...
-
गुर्जाको हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली
एक जना बेपत्ता हुने गरी म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर बिहीबार नेपाली सेनाको टोली फर्किएको छ । गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका थिए । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगमाया छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक ह...
-
अस्कारे खोलामा ट्रस पुल निर्माण,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (तस्बिरहरु)
मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अस्कारे खोलामा ट्रस प्रबिधिको झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरि कुल तीस लाख पचास हजार रुपैयाँको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो । टिबिएसयुको प्राबिधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राबिधिक सहयोगमा निर्म...
-
वडा अध्यक्ष बरुवाललाई पितृ शोक
बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस म्याग्दीका नेता कृष्णप्रसाद बरुवाललाई पितृ शोक परेको छ । नेपाल तरुणदल म्याग्दीका पुर्व अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष बरुवालका ८९ बर्षिया पिता शिवप्रसाद बरुवालको राति १:१५ बजेको समयमा निधन भएको हो । कास्की स्थित मणिपाल अस्पतालमा...
-
रघुगंगाको झिँ बालश्रममुक्त वडा घोषित
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ ,झिँलाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । मंगलवार आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको हो । वडाभ...
-
म्याग्दीका उच्च क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)
म्याग्दी । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएपछि मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् । बेनी नगरपालिकाको ग्रामीण बस्ती सहित मालिका, मंगला , धवलागिरी, रघु...
-
धवलागिरि गाउँपालिकाद्धारा वडामै पुगेर योजना सम्झौता (तस्बिरहरु)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसंग योजना सम्झौता गरेको छ । भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समिति संग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र ६...
-
आफ्नै भवन बनाउँदै बागलुङ कांग्रेस
बागलुङ । नेपाली कांग्रेस बागलुङको नवनिर्वाचित कार्य समितिले आफ्नै पार्टी कार्यालय भवन बनाउने भएको छ। यसका लागि कार्यसमितिले आर्थिक सङ्कलन अभियान सुरुआत समेत गरेको छ। पहिलो चरणमा कार्य समितिभित्रबाटै आर्थिक सङ्कलन अभियान समेत सुरु भएको छ। हालसम्म सात लाख ६२ हजार १५१ सङ्कलन भएको जनाइएको छ। सुरुआती चरणमा जिल्ला सदस्य ध...