बेनी । म्याग्दीको बेनी बजारमा खानेपानीको आपुर्ति बन्द भएको छ । बाढीपहिरोले पाइपलाइनमा क्षति पु¥याएपछि बेनी खानेपानी उपभोक्ता संस्थाले वितरण गदैं आएको खानेपानीको अवरुद्ध भएको हो । बाढीपहिरोले मुहान आसपासमा क्षतीसँगै पाइप भाँचिएपछि पानी आपूर्ती अवरुद्ध भएको हो । बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले...
स्थानीय
-
-
तल्लो महटौकामा पहिरोले एक घर पुरियो ,पाँच घर उच्च जोखिममा (तस्विर सहित)
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित तल्लो महटौकामा पहिरोले एक घर पुरिएको छ भने पाँच घर उच्च जोखिममा रहेका छन् । ओखरबोटका तुलप्रसाद पुनका अनुसार केही दिनयतादेखी परेको अविरल बर्षाका कारण आएको पहिरोमा मैकुते बिकको घर पुरिएको छ । विस्थापित बिकको परिवारलाई छिमेकीको सारिएको उहाँले बताउनुभयो । यसैगरी ...
-
बाढी–पहिरोबाट विस्थापित परिवारलाई नगरपालिकाले प्रति परिवार १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने
बेनी । म्याग्दीको बेनी नगरपालिकाले अविरल बर्षाका कारण प्रभावित प्रति परिवारलाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । बुधबार नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको क्युआरटी (द्रुत प्रतिकार्य समुह)को बैठकले सो निर्णय गरेको हो । ‘अविरल बर्षाका कारण बाढी,पहिरो र नदी कटानबाट विस्थापित परिवारलाई तत्का...
-
उद्धार र राहतमा जुट्न सरकारलाई सभापति गर्बुजाको आग्रह , कार्यकर्तालाई परिचालित हुन निर्देशन
बेनी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले स्थानीय तह ,प्रदेश र संघ सरकार तथा जनप्रतिनिधिलाई उद्धार र राहतमा जुट्न आग्रह गर्नुभएको छ । सभापति गर्बुजाले विज्ञप्ती जारी गर्दै अविरल रुपमा परेको बर्षातका कारण आएको बाढी पहिरो र नदी कटानले म्याग्दीमा ठुलो क्षती भएको भन्दै प्रभावित क्षेत्रमा उद्धार र...
-
बाढी पहिरोबाट बागलुङमा १३ घर विस्थापित
बागलुङ । बर्षासँगै आएको पहिरोका कारण बागलुङमा बुधवार बिहान सम्म १३ परिवार विस्थापित भएका छन् । शनिबार साँझदेखि परेको अविरल बर्षाको कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिक, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर परिवार बिस्थापित भएका हुन् । जैमिनी नगरपालिका– ७ जैदीका ८ परिवारले पहिरोको जोखिम भएपछि घर छोडेको प्र...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले विश्वासको मत असार ४ गते लिने
गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते संसदमा विश्वासको मत लिने हुनुभएको छ । गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल जेठ २९ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रदेश प्रमुख सीता कुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ (५) बमोजिम मुख्य...
-
मोना कतारद्धारा म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण
बेनी ।कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीका ६ वटै स्थानीय तहलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । म्याग्दीमा कोभिड–१९को दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिएसँगै सङ्क्रमितको उपचारमा सघाउन मोना कतारले जुटाएको सहयोगमार्फत ४० लिटर बराबरका ६ वटा अक्सिजन सिलिन्डर र ६...
-
दरबाङ बजार म्याग्दी नदी कटानको चपेटामा : दरबाङ र टोलाबाङका सात घर उच्च जोखिममा, २४ जनालाई सुरक्षित स्थानमा सारियो
दरबाङ । म्याग्दी नदीको कटानका कारण म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ मा सात घ उच्च जोखिममा रहेका छन् । नदी कटानले दरबाङ बजार जोखिममा रहेको छ । ईलाका प्रहरी कार्यालय म्याग्दीका अनुसार उच्च जोखिममा रहेका दरबाङ र टोलाबाङमा सात घरका २४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । दरबाङका पानमति राना ,...
-
अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा उच्च सतर्कता अपनाउन आग्रह
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले गाउँपालिकाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।बर्षाका कारण गाउँपालिका भित्रका विभिन्न स्थानमा पहिरोले सडक भत्किएको ,खोला र नदीमा पानीमो बहाव बढेको भन्दै बाढी ,प्रकोप हुन सक्ने जोखिम बढेकोले सबैलाई सतर्कता अ...
-
पहिरोमा परी दोबाकी राम्जाली घाइते
सुरेन गुरुङ पोखरेबगर ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर १ दोबाकी सोना राम्जाली पहिरोमा परी घाइते हुनुभएको छ । मंगलबार बिहान घरबाट लेते तर्फ गोठमा हिड्नुभएकी २० बर्षिया राम्जाली रुप्से झरणामा गएको पहिरोको कारण घरतर्फ फर्किने क्रममा पोखरेबगर र तातोपानी बिचमा गएको पहिरोमा तर्न खोज्दा माथिबाट खसेको ढुङ्गाले लागेर ...