मगर मुक्ती मोर्चा नेपालको ¥याली ,महासचिव विप्लवले सम्बोधन गर्दै (फोटो फिचर )

बेनी । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन हुनुपुर्व ¥याली निकालिएको छ । सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लबले गर्नुहुने भएको छ। सम्मेलनमा देशका करिब ४२ जिल्लाका १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार