म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको ज्ञानोदय माविमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । स्याङजाको चापाकोट नगरपालिका–१ घर भई हाल दुबैमा कार्यरत माया भण्डारीको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय माविमा अध्ययनरत १० जना दृष्टिविहिन विद्यार्थीलाई शैशिक सामग्री सहयोग...
स्थानीय
-
-
पौष दोस्रो हप्ता गलकोटमा बगाले थापा समाजको कुल पुजा हुँदै
थम्मन थापाबागलुङ । सातसय बगाले थापा समाज गलकोट नगरपालिका -७ मल्म बागलुङले यस वर्षको कुल पूजा आगामी पौष १५ गते गर्ने भएको छ । विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण विगतमा जस्तो भव्य रूपमा यसपाली कुल पुजा नहुने भएको समाजले जनाएको छ । समाजका बन्धु मल्म सानोखोला निवासी यम बहादुर थापाको ...
-
शिसाखानीमा स्वास्थ्य शिविर , दुई सय ३० जना लाभान्वित
सुरेश छन्त्यालगलकोट । बागलुङकोे बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एकिकृत स्वास्थ्य शिविर शिसाखानीमा सम्पन्न भएको छ। शिविरमा ग्वालीचौर कोभिड विशेष अस्पतालका मेडिकल अधिकृत डा. अनिल शाहा नेतृत्वको टोलीले स्वास्थ्य जाँच गरेको हो। सो शिविरमा २ सय ३० जना वढिले सेवा लिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज...
-
बागलुङमा १३ थान भरुवा बन्दुक बरामद
काठमाडौं । बागलुङमा प्रहरीले १३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट आइतबार दिउँसो भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका-३ सिसाखानीस्थित ...
-
खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने
पोखरा । पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर...
-
वैदेशिक रोजगारीबाट फर्किएका दुई युवाद्वारा गाउँमै चप्पल उद्योग सञ्चालन
गुल्मी । वैदेशिक रोजगारीबाट फर्किएका बागलुङका दुई जना युवाले गाउँमै चप्पल उद्योग सञ्चालन गरेका छन् । गल्कोट नगरपालिका–११ रिघाका तुलबहादुर राना र बडिगाड गाउँपालिका–४ का विरबहादुर थापाले संयुक्त रुपमा चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् । उनीहरुले बडिगाड गाउँपालिका–२ खर्वाङमा चप्पल तथा एलईडी बल्व उद्योग सञ्चालनमा ल्य...
-
दरका बुढाथोकी खोला किनारमा मृत भेटिए
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –३, दरका केश बहादुर बुढाथोकी स्थानीय दरखोला किनारमा मृत भेटिएका छन् । अन्दाजी ४६ बर्षिय बुढाथोकी मुनादेखी मुदी जाने गोरेटो बाटो देखी केही तल दरखोलाको किनारमा विहिबार मृत अवस्थामा फेला परेको घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक ...
-
तालबाराही मन्दिर खुला
पोखरा । फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गतचैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणको लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । “लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्...
-
अनेरास्ववियु नेता सुवेदीको बदमासीले एक विद्यार्थी परिक्षा दिनबाट बञ्चित
बेनी ।म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको बदमासीको कारण एक विद्यार्थी परिक्षा दिनबाट बञ्चित भएको रहस्य खुलेको छ । स्नातक तहको व्यवस्थापन संकायतर्फ चौथो बर्षमा अध्ययतरत जिल्लाको मालिका गाउँपालिका–६ दिच्यामका शिव आचार्य मंसिर २९ गतेदेखि सुरु भएको परिक्षामा सहभागी हुनबाट बञ्चित भएका हुन् । आफ्...
-
मनोरम हिमाल
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,धारापानी र ताकमबाट देखिएको चुरेन र गुर्जा हिमालको मनोरम दृश्य । तस्बिर :साधन राम्जाली ???????????????????????????????????? ???????????????????????????????????? ???????????????????????????????????? ...