• सिन्धुपाल्चोक पहिरोमा मृत्यु भएका ११ को सनाखत,अझै २७ जना बेपत्ता

    सिन्धुपाल्चोक । शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको अनुसार मृत्यु हुनेमा पुरुष २ जना , महिला ४ जना, बालबालिका ५ जना छन । पहिरोमा परेका २७ अझै वेपत्ता छन् । तस्बिर :सामाजिक सञ्जाल मृत्यु हुनेमा पिर्ती दोङ, धन माया दोङ ...

  • मंगलाघाटमा बाढी पहिरोले ठुलो क्षती (फोटो/भिडिओ)

    बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढी पहिरोले म्याग्दीको बेनी नगरपालिका–७,मंगलाघाटमा ठुलो भौतिक क्षती पु¥याएको छ । बेनी–पाखापनी सडक खण्ड अन्तर्गत खोल्सामा आएको बाढी पहिरोले माउण्ट एभरेष्ट आवासिय मावि सहित मंगलाघाट बस्तीका दश घरमा क्षती पु¥याएको हो । बस्तीमा बाढी पसेपछि मंगलाघाट बासी त्रसित बनेका छन् । ...

  • बागलुङको निसीखोलामा पहिरोले पुरिएर दुई बालकको मृत्यु

    बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका—५ मा पहिरोमा पुरिएर दुइ बालको मृत्यु भएको छ । लगातारको वर्षाका कारण निसीखोला—५ कारी गाउँमा शुक्रबार राती झरेको पहिरोका कारण दुई जना बालकको मृत्यु भएको हो । file photo घरमाथिबाट झरेको पहिरोले पुरिंदा स्थानीय हिराबहादुर विकका छोरा र एक नातीको मृत्यु भएको निसीखोला—४ का वडाध्य...

  • पात्लेखर्कमा पहिरोले दुई घर विस्थापित

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,पात्लेखर्कमा पहिरोले दुई घरमा क्षती पु¥याएको छ । गयराती परेको अविरल बर्षाका कारण पात्लेखर्कका पृथीराज पुन र हंसविर पुनको घरमा क्षती पु¥याएको हो । घरमा क्षती पु¥याएपछि पृथीराज र हंसविरका परिवार छिमेकीको खेतमा अस्थाई पालको टहरा बनाएर बस्न बाध्य भएका छन् । जमिन भासिएका कारण द...

  • राम मन्दिर र आयोध्या होइन, अस्पताल बनाउने बेला हो : भट्टराई

    गोरखा । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रीत भएको जनता समाजवादी पार्टीका नेता पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराइले बताएका छन् । शुक्रबार गृह जिल्ला आएका भट्टराइले सञ्चारकर्मीसगँको कुराकानीमा सरकार लहडको भरमा चलेको पनि आरोप लगाए । ‘यस्ता नेता छानेक...

  • देशभर थपिए ५९४ जना कोरोना संक्रमित,मृतकको संख्या ९९ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय ९४ जना संक्रमित थपिएका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ। पछिल्लो २४ घण्टामा जम्मा २ सय ४० जना डिस्चार्ज भएका छन् । य...

  • सिन्धुपाल्चोकको लिदीमा भिषण पहिरो : चार जनाको शव निकालियो, ३७ जना बेपत्ता (नामावलीसहित)

    काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा आज बिहान गएको पहिरोमा परी मृत्यु भएका चारजनाको शव फेला परेको छ । तस्बिर :सामाजिक सञ्जाल पहिरोले पुरिएको अवस्थामा शव फेला पारी निकालिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार, अझै पहिरोमा परी ३७ जना सम्पर्कविहीन अवस्थामा छन...

  • बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान ,एक पटकमा सय बढी नमुना परिक्षण गर्न सकिने

    बेनी । म्याग्दीको बेनी अस्पतालको ल्याबमा नयाँ मेशिन जडान गरिएको छ । सुदिप इन्टरनेशनल र ब्रदर्श सर्जिकल (निलु शर्मा बागलुङ्ग)को संयुक्त सहयोगमा १७ लाख रुपैयाँ बराबरको नयाँ फुल्ली अटो एनलाइजर मेशिन जडान गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मेशिन ल्याबमा ...

  • कालिकोटको महाबैमा पहिरो जाँदा ६ जनाको मृत्यु

    काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । file photo पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भए...

  • थप २१ जनामा कोरोना संक्रमण पुष्टि ,गण्डकी प्रदेशमा संक्रमितको संख्या १६८१ पुग्यो

    पोखरा। गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नयाँ थपिएका संक्रमित तनहुँ र स्याङ्जाका रहेका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा तनहुँको भानु नगरपालिकाका १४ जना पुरुष र ६ जना महिला रहेका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजारका १ पुरुष ...