• व्यावसायिक घरभाडा मिनाहा गर्न महासङ्घको माग

    काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र ...

  • चितवनमा मलको चरम अभाव

    चितवन ।युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरु मर्कामा परेका छन । धानवालीमा मल हाल्ने समय हुदाँँ समेत बजारमा मल नपाउँदा किसानहरु मर्कामा परेका हुन । कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरु मल लिन विहानै देखि लाइनमा बस्ने गरेका छन । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा किसानहरुलाई आफ्नो स्वास्थ्यक...

  • सुदूरपश्चिममा ६३ सेना सहित ७६ जना कोरोना संक्रमित थपिए

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीका अनुसार शिक्षालयका २ सय ४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शिक्षालयका १ सय २९ जनाको नतिजा नेगेटिभ आए...

  • जग्गाको कित्ताकाट फुकुवा

    काठमाडौं । रोक्का गरेको सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको गरेको छ । भूमि व्यवस्था तथा गरिबी निवारमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउनुभएको हो । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरि कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग...

  • तरुणदल मालिका गाउँपालिकाद्धारा दुखुमा एकल महिलाको घर पुर्ननिर्माण

    बेनी । नेपाल तरुणदल ,मालिका गाउँपालिकाले एकल महिलाको भत्किएको घर पुर्ननिर्माण गरिदिएको छ । मालिकाको वडा नम्बर ६ ,दुखु स्थित एकल महिला कुमारी रोका मगरको घर पुर्ननिर्माण गरी हस्तान्तरण गरिएको तरुणदल मालिका गाउँपालिकाले जनाएको छ । पुर्ननिर्माणका लागि तरुणदलले २६ थान तिनको छाना सहयोग संगै श्रमदान गरेको अध्यक्ष राजु जुग्जा...

  • कोरोना अपडेट : ९७९ संक्रमित थपिए,११ जनाको मृत्यु

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङ प्रवक्ता डा. जागेश्वर गोतमले दिनुभएको जानकारी अनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा...

  • बागलुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता

    गलकोट । बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स...

  • जीप दुर्घटना हुँदा २ जनाको मृत्यु,६ घाईते

    तनहुँ ।तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। व्यास नगरपालिका–५ चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जीपमा सवार व्यास–५ का ५५ वर्षीय राजकुमार श्रेष...

  • गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशका विभिन्न ४ जिल्लाका ६७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।जसअनुसार कास्कीमा ३१, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १५, गोरखामा १८ र तनहुँमा ३ जना रहेका छन । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ...

  • देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि ,९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९८० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।यससँगै कुल संक्रमितक...