दरबाङ्ग , विहिबार माघ २३ गते । म्याग्दीको मालिका गाउँपालिकामा जारी अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भिम माविले अग्रता लिएको छ । गाउँपालिकाको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा भिम मावि देविस्थानले ९ स्वर्ण हात पार्दै अग्रता लिन सफल भएको हो । प्रतियोगितामा गाउँपालिकाका ७ वटै व...
स्थानीय
-
-
मालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ,भिम माविको विजयी सूरुवात
दबारङ्ग ,बुधबार माघ २२ गते । जिल्लाको पश्चिम मालिका गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका–६ दरबाङ्गमा बुधबारदेखी गाउँपालिका स्तरिय अन्तरमावि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख देव...
-
अन्नपूर्णको अध्यक्ष कपमा राम्चेको बर्चस्व
सन्तोष गौतम नारच्याङ(म्याग्दी) मंगलबार माघ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा मंगलबार सम्पन्न अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधिमा वडा न. ८ राम्चेले बर्चस्व जमाएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको छ वटा प्रतियोगिता अन्तरगत बास्केटबल र प्रौढ भलिबलमा प्रथम भएको र...
-
प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सम्पन्न
सन्तोष गौतम नारच्याङ, मंगलबार माघ २१ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा सञ्चालित प्रथम अन्नपूर्ण पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ । अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने “मौरिस हर्गोज टे«ल” पदमार्ग सञ्चालनको लागि अन्नपूर्ण गाउपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर महोत्सव आयोजना ग...
-
अलपत्र चार पर्यटकको हेलिकप्टर मार्फत सकुशल उद्धार
नारच्याङ ,माघ शनिबार १८ गते । बाटो बिराएर म्याग्दीको पर्यटकीय स्थल खोप्राबाट नारच्याङ आउने क्रममा विचबाटोमा अलपत्र परेका नेपाली पर्यटकलाई सकुशल उद्धार गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहदुर पुनको पहलमा शनिबार सिम्रीक एयरको हेलकप्टरबाट चार पर्यटकलाई सकुशल उद्धार गरिएको हो । अन्नपूर्ण गाउँपालिका ना...
-
नारच्याङमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु, प्रौढ भलिबलको उपाधी राम्चेलाई
सुरेन गुरुङ नारच्याङ, शुक्रबार माघ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा शुक्रबारदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता अन्तरगत पुरुष, महिला तथा प्रौढ भलिबल र बास्केटबल खेलमा प्रतिस्पर्धा हुने जनाइएको छ । अन्नपूर्ण पर्यटन महोत्सवसंगै सञ्चालित...
-
मालिकामा कर निति बारे प्रशिक्षण
बेनी,शुक्रबार माघ १७ गते । म्याग्दीको मालिका गाउँपालिका उद्योगी व्यवसायीहरुलाई करनिति सम्बन्धी प्रक्षिण दिइएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघ ,मालिका गाउँपालिका इकाईको सहआयोजनामा शुक्रबार दरबाङ्गमा प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । उद्योगी व्यवसायीहरुलाई आन्तरिक राज...
-
खोप्रा–नारच्याङ पदमार्गमा अलपत्र चार पर्यटकको खोजि कार्य जारी
बेनी, ,शुक्रबार माघ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा अंकीत शाह समेत चार जना नेपाली पर्यटक बाटो विराएर अल्पत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर चार जना पर्यटकहरु विहिवारदेखि अल्पत्र परेका हुन् । अल्पत्र परेका पर्यटकहरुमा अंकीत शाह सहि...
-
अन्नपुर्ण पर्यटन महोत्सव सुरु ,गण्डकी प्रदेश समृद्धीको आधार पर्यटन र उर्जा–मुख्यमन्त्री गुरुङ्ग
सुरेन गुरुङ्ग नारच्याङ,विहिबार माघ १६ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताका विहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्गले उद्घाटन ग...
-
अन्नपूर्ण पर्यटन महोत्सव र अध्यक्ष कपको तयारी पुरा
सुरेन गुरुङ नारच्याङ,बुधबार माघ १५ गते । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरे...


























