• निलगिरी हाइड्रोपावरमा डम्पर दुर्घटनामा चालकको मृत्यु

    म्याग्दी, सोमबार पौष २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन म्याग्दी निलगिरी हाइड्रोपावरको डम्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नवलपरासीका हाइड्रोपावरमा काम गर्ने मजदुर २८ बर्षका कुमार चौधरीको भिरमा माटो फाल्ने क्रममा अचालक डम्पर ५० मिटर तल पल्टिदा घाइते भएका उनको उपचारका क्रमम...

  • मालिका महिला सहकारीको सातौं साधारणसभा

    देविस्थान ,आइतबार पौष २० गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा संचालित मालिका महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विक्रम संबत २०७० सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमका विच सातौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको वडा अध्यक्ष ...

  • म्याग्दी उद्योग बाणिज्य संघको २६ औं साधारणसभा

    कमल खत्री बेनी,शनिबार पौष १९ गते । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्योग, उत्पादन र प्रवद्र्धन समृद्धिको आधार रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको २६ औँ बार्षिक साधारण सभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री पुनले म्याग्दीमा उद्योग र उत्पादनको विकास हुन नसकेको भन्दै व्यवसाय भन्दा म...

  • काँग्रेस म्याग्दीले मनायो ४४औँ मेलमिलाप दिवस

    म्याग्दी,विहिबार पौष १७ गते । नेपाली कांग्रेस म्याग्दी जिल्लाको सबै स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरि ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा ...

  • छुट्टी मनाउन घर हिँडेका म्याग्दीका पुनको भारतमा उपचारको क्रममा निधन

    बेनी ,बुधबार पौष १६ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एकको उपचारको क्रममा निधन भएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा बेखबर हुनुभएका म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुनको भारतको गोरखपुर स्थित अस्पतालमा निधन भएको पुष्टी उहाँका आफन्त लोकेश पुन मगरले...

  • जन्मदिनमा शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग

    बेनी ,शनिबार पौष १२ गते । यहाँका एक व्यक्तीले आफ्नो जन्मदिनमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाइ सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका –४ सिंगा घर भइ हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका अभिषेक खड्काले आफ्नो १६ औं जन्मदिनमा हुने फजुल खर्च कटाएर शान्ति कोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ । ...

  • चौथो करबिर मेमोरियल कपको उपाधी फुटसल वेष्ट प्वाइन्ट र भलिबल आयोजकलाई

    म्याग्दी,शनिबार पौष १२ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा सम्पन्न चौथो जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कपको उपाधी फुटसल तर्फ न्यु वेष्ट प्वाइन्ट आवासिय मावि विजयी भएको छ भने भलिबलतर्फ आयोजक केबी एकेडेमी बोर्डिङ्ग स्कुल विजयी बनेको छ । दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा सम्...

  • राष्ट्रिय भलिबलकी कप्तान शाहीलाई जेसिजको राष्ट्रिय युवा सम्मान

    म्याग्दी,विहिबार पौष १० गते । राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही नेपाल जेसिजको राष्ट्रिय युवाबाट सम्मान हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नेपाल जेसिजले राष्ट्रिय युवा सम्मान पुरस्कारबाट सम्मान गरेको छ । नेपाल जेसीजको रत्ननगर चितवनमा...

  • मालिकामा शिक्षकहरुलाई प्रमाणिकरण तालिम

    दरबाङ,बुधबार पुष ९ गते । म्याग्दीको मालिका –६ दरबाङमा शिक्षकलाई प्रमाणिकरण तालिम दिइएको छ । गण्डकी प्रदेश अन्तर्गत शिक्षा तालिम केन्द्रको आयोजना तथा मालिका गाउँपालिका शिक्षा शाखाको समन्वयमा साे दश दिने तालिम सम्पन्न भएको हो । तालिममा बिषयगत प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको परिचय तथा शिक्षण विधिहरुका बारेमा प्रशिक्ष...

  • घुसमै खर्च हुन्छ व्यवसायीको ३५ प्रतिशत आम्दानी

    काठमाडौं,सोमबार पुष ७ गते । निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यवसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशतसम्म रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ । नेपाल उद्योग परिसंघले १ हजार भन्दाबढी उद्योगीहरुमा गरेको अध्ययनबाट निजी क्षेत्रले आफ्नो आम्दानीको ३० देखि ३५ प्रतिशतसम्म रकम घुस र टिप्समा खर्चिनु...